
२० भाद्र २०७८, आईतबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष राजकुमार शर्माले सिंगो कम्युनिष्ट आन्दोलनको शुद्धीकरण आवश्यक रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समिति सम्वद्ध जनवर्गीय संगठनको प्रशिक्षण भेलालाई आज...बाँकी

२० भाद्र २०७८, आईतबार नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले पार्टी एकताका लागि तयार पारिएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले मोरङले आइतबार मोरङको विराटचोकमा आयोजना गरेको अगुवा...बाँकी

२०७८ भदौ २० गते , नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत चयन हुनु भएको छ । एमाले जिल्लाका अध्यक्ष तिर्थ बुढा नेकपा एकिकृत समाजवादीपार्टीमा लागेपछि एमाले जुम्लाले अध्यक्ष पदका लागि महत सहितको नयाँ कमिटि विस्तार...बाँकी

२० भाद्र २०७८, आईतबार नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी विभाजन गरेको छ । केही दिन अघि बसेको स्थायी समिति बैठकले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोक्नुका साथै ६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । त्यसैगरी...बाँकी

१९ भाद्र २०७८, शनिबार स्वस्तिका महत यतिबेला नेपाली राजनीतिको कान्छी राजनीतिज्ञका रुपमा चर्चामा आएकी छन् । दुल्लु नगरपालिका –३ पालिकी उनी सभापति बनेसँगै सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । उनी दैलेखका स्वर्गीय नेता भुपेन्द्रजङ्ग...बाँकी

१९ भाद्र २०७८, शनिबार सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गते दिउँसो ४ः०० बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो ।...बाँकी

१९ भाद्र २०७८, शनिबार नेकपा एमाले जुम्लाका पदाधिकारीसहित ५८ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । नेकपा एमालेको मौजुदा ६१ सदस्यीय जिल्ला कमिटि सदस्य संख्यामा ५८ जनाले समाजवादी पार्टी रोजेका हुन् । जुम्लामा आज...बाँकी

१९ भाद्र २०७८, शनिबार नेकपा एमालेका उपाध्यक्ष वामदेवले पदबाट राजीनामा दिनुभएको छ । शुक्रबार उपाध्यक्ष गौतमले एमाले पार्टी केन्द्रीय कार्यालयमा पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाउनुभएको हो । ओलीमा कुनै सुधार नदेखिएको टिप्पणी...बाँकी

१९ भाद्र २०७८, शनिबार नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) निकट नेता धर्मेन्द्र बास्तोललाले नेपालमा एमसीसी पास भए अफगानिस्तानको अवस्था आउने बताउनुभएको छ । सरकार सँगको वार्ता र निषेधाज्ञा सहजपछि पार्टीको अन्तरक्रिया गर्दै जुम्ला पुगेका नेता बास्तोलाले...बाँकी

१८ भाद्र, २०७८, शुक्रबार नेपाली सेनामा रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको...बाँकी