आषाढ १३, २०७८ |
Posted by Corepati |
समाचार
१३ असार २०७८, आईतबार दैलेखका विभिन्न विद्यालयमा अहिले पाठ्यपुस्तक धमाधम वितरण भइरहेको छ । यहाँ वितरण गरिएका अधिकांश पाठ्यपुस्तक सरकारको निर्देशन विपरीत वितरण भएको पाइएको छ । जनक शिक्षा सामग्रीमार्फत सरकारले जारी गरेको नयाँ नक्सा...बाँकी

१३ असार २०७८, आईतबार कर्णाली प्रदेश सरकारले असार १ गते आगामी वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गरे यता बजेटमाथि छलफल हुन सकेको छैन । तीन पटक आह्वान गरिएको बैठक नचलेरै स्थगित भयो । असार ११...बाँकी

असार १३ गते । आयूवेर्द कार्यालय जुम्लाका प्रमुखले अभद्रव्यवहार गरेको भन्दै शाखाका सवै कर्मचारीहरु कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयको शरणमा पुगेका छन् । उनिहरुले जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको आयूवेर्द शाखाका प्रमुख देवेन्द्र ठाँकुरले कार्यालयमा...बाँकी

१२ असार २०७८, शनिबार कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार...बाँकी

१२ असार २०७८, शनिबार मे २०२०मा एक गोरा अमेरिकी प्रहरी अधिकारीले काला अमेरिकी जर्ज फ्लोयडलाई मिनियापोेलिसमा घाँटी थिचि मारेको अभियोगमा साढे बाइस वर्षको जेल सजाय भएको छ । प्रहरी अधिकारी डेरेक चउभिनको सजाय उनले पदको...बाँकी

११ असार २०७८, शुक्रबार नेकपा एमालेका कर्णाली प्रदेशसभाका तीन सांसद एक महिनाका लागि निलम्बनमा परेका छन् । माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई ३ महिनाका लागि निलम्बन गरिएको हो।...बाँकी

११ असार २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले असारे विकास संस्कृतिले मुलुकको प्रभावकारी विकास नहुने बताउनुभएको छ । तोकिएकै समयमा बजेट कार्यान्वयन गर्ने परम्पराको विकास गर्न नसकेसम्म अपेक्षित विकास हुन...बाँकी

११ असार २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारले पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमार्फत ‘मोवाइल शिविर’ सञ्चालन गर्ने भएको छ । प्रदेश राजधानी सुर्खेत भएपनि स्वास्थ्य, शिक्षाका दृष्टिले पश्चिम सुर्खेत निकै पछाडि छ । सो क्षेत्रमा...बाँकी

कर्णाली, ११ असार कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको बाह्रौं बैठक आज पनि चल्न सकेन । असार १ गते यता चार पटक स्थगित भएको सदन आज शुरु भएको दुई मिनेटमै नेकपा एमालेले अवरोध गरेको थियो । आजको...बाँकी

खलंगा असार ११ गते । यस पटकको बर्षाले कर्णाली राजमार्गको धेरै स्थानमा ठूल ठूला ढुंगानै खस्ने गरेको छ । राजमार्गको जुम्ला र कालिकोट खण्डका विभिन्न स्थानमा ठूला चट्टानहरु खस्न थालेपछि यो बर्ष त्रास बढेको छ...बाँकी