OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १, २०७८काठमाडौं
४९३ पटक

१ पुस २०७८ बिहीबार

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापाले ८०० मतले अघि हुनुहुन्छ भने विश्वप्रकाश शर्मा दोस्रो स्थानमा हुनुहुन्छ ।

तीन हजार ३२० मतगणना हुँदा थापाले दुई १६४ मत र विश्वप्रकाश शर्माले एक हजार ३२८ प्राप्त गर्नुभएको छ भने डा.प्रकाशशरण महतले एक हजार ९२, प्रदीप पौडेलले ९९९, डा। मिनेन्द्र रिजालले ५८८ र राजाराम कार्कीले ७६ मत प्रात गरेका निर्वाचन समितिले जनाएको छ ।

महामन्त्रीका उम्मेदवारहरुमा डा.प्रकाशशरण महत र प्रदीप पौडेल, गगनकुमार थापा र मिनेन्द्र रिजाल डा. शेखर कोइराला र विश्वप्रकाश प्रकाशमान सिंह र राजाराम कार्मी विमलेन्द्र निधि प्यानलबाट उठेका थिए । नेपाली कांग्रेसमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्