१५ जेठ २०७८, शनिबार नेपाल सरकारले आगामी आव.०७८÷०७९ मा सुर्खेत मेडिकल कलेज स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने भएको छ । सरकारका अर्थमन्त्री विष्णु पौडेलेले शनिबार गर्नुभएको बजेट भाषणमा सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि...बाँकी
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, कोभिड-१९ महामारीले सिर्जना गरेको हाम्रो जीवनकालकै सर्वाधिक चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नागरिकको जीवन रक्षा गर्न र अर्थतन्त्रलाई गतिशील तुल्याउँदै पुनरूत्थान गर्न सकिन्छ भन्ने दृढ विश्वासका साथ म आर्थिक वर्ष २०७८/0७९ को...बाँकी
१५ जेठ २०७८, शनिबार नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८०७९ का लागि रु.१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णु पौडेलले गरेको बजेट भाषण अनुसार कुल विनियोजन मध्ये संघले खर्च गर्ने चालुतर्फ...बाँकी
१५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्वास्थ्यका लागि १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको...बाँकी
१५ जेठ २०७८, शनिबार एमाले नेता घनश्याम भुसालले फेसबुकबाटै प्रधानमन्त्री समेत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण दिनुभएको छ। एमाले स्थायी कमिटी बैठकले उहाँसहित १२ नेतालाई स्पष्टीकरण सोधेपछि नेता भुसालले फेसबुकबाटै यस्तो स्पष्टीकरण दिनुभएको छ...बाँकी
१५ जेठ २०७८, शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गणतन्त्र ‘दिवस–२०७८’ नेपाली जनताका लागि ऐतिहासिक महत्वको दिन भएको बताउनुभएको छ । मुख्यमन्त्री शाहीले यस दिवसको महत्व र गरिमाले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभिभारा पुरा...बाँकी
१५ जेठ २०७८, शनिबार कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले गणतन्त्र दिवसले राष्ट्रिय एकतामा बल पुग्ने बताउनुभएको छ । नेपालीहरुका लागि आज ऐतिहासिक दिन भएको बबताउँदै उहाँले १४औं गणतन्त्र स्थापना दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको...बाँकी
१४ जेठ २०७८ शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ४।१ प्रतिशत आर्थिक वृद्धि हुन कठिन रहेको बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले ४.१ प्रतिशतको आर्थिक बृद्धि हासिल नहुने बताएका छन्। सरकारले...बाँकी
१४ जेठ २०७८ शुक्रबार नेपालका विभिन्न जेलमा सजाय भोगिरहेका ४३० जना कैदीहरूले माफी प्राप्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गतेदेखि लागू हुने गरी ४३० जना कैदीहरूको भुक्तान हुन बाँकी...बाँकी
१४ जेठ २०७८ शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दै ८ नयाँ मन्त्री थपेका छन् । यसअघि नै मन्त्री रहेका प्रकाशबहादुर शाहको मन्त्रालय हेरफेर गरिएको छ । मन्त्रीहरूले शुक्रवारै शपथ लिएका छन् । नवनियुक्त मन्त्रीमा...बाँकी