
३० असार २०७८, बुधबार प्रतिनिधिसभा सांसदहरूको नाममा झण्डै रु.छ करोड बढी रकम आज–भोलिमै निकासा हुँदैछ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र...बाँकी

२९ असार २०७८, मंगलबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल हुनुभएको छ। गन्यापधुरा गाउँपालिका १, डडेलधुराका देउवाको हालको ठेगाना काठमाडौंको बुढानिलकण्ठ हो । विसं.२००३ साल जेठ ३१ गते डडेलधुरामा बाबु प्रसादसिंह...बाँकी

२९ असार २०७८, मंगलबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुनुभएको हो। सर्वोच्च अदालतको फैसलापछि...बाँकी

२९ असार २०७८, मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री । पम्फा भुसाल उर्जामन्त्री बन्ने भएका छन्। आज बसेको माओवादी केन्द्रको स्थायी समितिको बैकबाट माओवादीबाट दुई मन्त्रीको टुंगो लागेको...बाँकी

२९ असार २०७८, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत सञ्चालन हुने गरी प्रयोगशाला स्थापना गरिएको हो। पूर्वाधार...बाँकी

२९ असार २०७८, मंगलबार नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो। देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुनुभएको...बाँकी

२९ असार २०७८, मंगलबार राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली। बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको...बाँकी

२९ असार २०७८, मंगलबार कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न...बाँकी

२८ असार २०७८, सोमबार दुई तिहाइ बहुमत नजिक रहेको नेकपाको अध्यक्ष रहेर सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले २०७४ फागुन ३ गतेदेखि यता ४० महिना भन्दा बढी समय सरकारमा बिताए । दुई तिहाइ बहुमतको सरकारमा...बाँकी

२८ असार २०७८, सोमबार नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्नुभएको छ। प्रतिनिधिसभा पुनःस्थापना गर्ने र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न सर्वोच्च अदालतले सोमबार परमादेश जारी गरेपश्चात् सचिव भट्टराईले सो प्रतिक्रिया दिनुभएको...बाँकी