OnlinePana

आज : २०८३ जेठ २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १४, २०७८काठमाडौं
११२७ पटक

१४ पुस २०७८, बुधबार

शिक्षक सेवा आयोगले प्रथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगात्मक परीक्षाको विज्ञापन आह्वान गरेको छ।

आयोगले सरकारी सामुदायिक विद्यालयको प्रथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने गर्नेगरी विज्ञापन गरेको हो ।

शिक्षक सेवा आयोगले यसअघि मंसिर २९ गते बुधबार माध्यमिक तहको एक हजार ५४७ शिक्षक र निमावि तहको लागि दुई हजार ५९८ पदका लागि विज्ञापन आह्वान गरिसकेको छ।

हेर्नुहोस विज्ञापन:

प्रतिकृया दिनुहोस्