OnlinePana

आज : २०८२ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

जुम्लामा कोभिड व्यवस्थापनमा कनकासुन्दरी र प्रतिवेदनमा हिमा गाउँपालिका उत्कृष्ट

असोज २० गते । जुम्लाका स्थानीय तहको स्वास्थ्य शाखाहरुको बार्षिक कामको समिक्षा जिल्लामा सम्पन्न भएको छ । समिक्षामा बर्षभरी गरिएका कामको प्रगित, समस्या र चुनौतिका बिषयमा छलफल गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जानकारी दिएको छ...बाँकी

प्रहरी दिवशमा अमर प्रहरी र भुतपूर्व प्रहरीलाई सम्मान

असोज २० गते । प्रहरी दिवशको अवसरमा विभिन्न आन्दोलनमा ज्यान गुमाउने अमर प्रहरी र उनका परिवारलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले ६६ प्रहरी दिवश मनाएको छ । प्रहरीले संगठनमा बलिदानी गर्नेका छोरो...बाँकी

२२ बर्षिय राज्यलक्ष्मी बनिन एकदिनका लागि सिँजा गाउँपालिका अध्यक्ष

खलंगा असोज २० गते । बालिका तथा किशोरीको अधिकार संरक्षण, संवद्र्धन र सशक्तीकरण गर्न एक दिनका लागि २२ वर्षीया किशोरी राज्यलक्ष्मी हमाल जुम्लाको सिँजा गाउँपालिका अध्यक्ष बन्नु भएकाे छ । उहाँ मंगलबार एक दिनका लागि...बाँकी

सुर्खेतमा सप्लायर्समाथि राजश्व कार्यालयको छापा

१९ असोज २०७८, मंगलबार आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर ६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समाथि छापा हानेको छ । कर छलेको समान बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा राजश्व कार्यालयले मंगलबार साँझ सप्लायर्समा छापा...बाँकी

‘मिडिया समाजको दर्पण हो’: अध्यक्ष शर्मा

१९ असोज २०७८, मंगलबार नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश समिति अध्यक्ष राजकुमार शर्माले मिडिया समाजको दर्पण भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको आज बसेको बैठकमा बोल्दै अध्यक्ष शर्माले बिगतमा डोके रेडियोबाट जनतालाई...बाँकी

छोटा खर्कमा आगलागी हुदा २५ भेडाका पाठा जले

खलंगा असोज १९ गते । हिमा गाउँपालिकाको भेडागोठालाको खर्कमा आगलागी हुदा दुई दर्जन बढि भेडाका पाठा सहित सामग्री सवै जलेर नष्ट भएका छन् । हिमा गाउँपालिका वडा नम्बर २ को लेकमा रहेको खर्कमा दिउसो आगलागी...बाँकी

बादी समुदायका मागमा सहमति भयो कार्यान्वयन छैन

१८ असोज २०७८, सोमबार गत फागुनमा गाँस बास कपासको मागहरु लिएर आन्दोलन गरेका कर्णालीका बादी समूदाय अहिले निराश छन् । प्रदेश सरकारसँग माग पुरा गराउन पाँच बूदे सहमति गरेका उनीहरु उक्त सहमति कार्यान्वयन नभएपछि निराश...बाँकी

कर्णालीका मुख्यमन्त्री शाही र बेलायती विशेषदूतबीच भेटवार्ता

१८ असोज २०७८, सोमबार कर्णालीका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायती प्रधानमन्त्रीका बाल शिक्षा हेर्ने विशेषदूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको छ । बेलायती सांसदसमेत रहेकी विशेषदूत ग्रान्ट र मुख्यमन्त्री शाहीबीच आज भएको भेटवार्तामा कर्णालीको बालिका...बाँकी

जुम्ला कांग्रेसको जिल्ला अधिवेशन स्थगित, दशै पछि हुने

१८ असोज २०७८, नेत्र शाही जुम्ला, खलंगा असोज १८ गते । नेपाली काग्रेस जुम्लाले जिल्ला अधिवेशन स्थगित गरेको छ । असोज १८ गते हुने भनेको जिल्ला अधिवेशन स्थगित गरेको हो । नेपालीको महान चाँड विजया...बाँकी

चन्दननाथमा २५० जना कोभिड प्रभावित विपन्नलाई राहात

१८ असोज २०७८, खलंगा असोज १८ गते । यहाँको चन्दननाथ नगरपालिकामा बिपन्न तथा अपांगता भएका व्यक्तिहरुलाई राहात बितरण गरिएको छ । चन्दननाथ नगरपालिकाका १० वटै वडामा २५० जनालाई राहात बितरण गरिने लक्ष्य अनुसार आईतवार र...बाँकी