OnlinePana

आज : २०८१ माघ १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विज्ञान-प्रविधि, समाचार, स्वास्थ्य-यौन

सुर्खेत वीरेन्द्रनगरमा पानी परीक्षण प्रयोगशाला स्थापना

२९ असार २०७८, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत सञ्चालन हुने गरी प्रयोगशाला स्थापना गरिएको हो। पूर्वाधार...बाँकी

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे सपथ लिँदै

२९ असार २०७८, मंगलबार नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो। देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुनुभएको...बाँकी

ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

२९ असार २०७८, मंगलबार राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली। बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको...बाँकी

साउन अन्त्यमा एसईईको नतिजा

२९ असार २०७८, मंगलबार कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न...बाँकी

दुई तिहाइ बहुमतमा उदाएका ओलीको बिर्सनलायक ४० महिना

२८ असार २०७८, सोमबार दुई तिहाइ बहुमत नजिक रहेको नेकपाको अध्यक्ष रहेर सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले २०७४ फागुन ३ गतेदेखि यता ४० महिना भन्दा बढी समय सरकारमा बिताए । दुई तिहाइ बहुमतको सरकारमा...बाँकी

सर्वोच्चको फैसला स्वागतयोग्य : योगेश भट्टराई

 २८ असार २०७८, सोमबार नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्नुभएको छ। प्रतिनिधिसभा पुनःस्थापना गर्ने र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न सर्वोच्च अदालतले सोमबार परमादेश जारी गरेपश्चात् सचिव भट्टराईले सो प्रतिक्रिया दिनुभएको...बाँकी

कर्णाली सरकारद्धारा रु.तीन करोड २७ लाख जोखिम भत्ता निकासा

 २८ असार २०७८, सोमबार कर्णाली प्रदेश सरकारले रु.तीन करोड २७ लाख जोखिम भत्ता निकासा दिएको छ । सामाजिक विकास मन्त्रालयले कोरोना महामारीको जोखिममा खटिएका दशवटै जिल्लामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र शव वाहन चालकलाई...बाँकी

प्रतिनिधिसभा विघटन बदर,सर्वोच्वले फेरी ब्यूताईदियो

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी...बाँकी

पेनाल्टी सुटआउटमा  इटलीले  जित्यो युरोकपको उपाधि

२८ असार, काठमाडौं । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो । सुटआउटमा इटलीका...बाँकी

पेनाल्टी सुटआउटमा इटलीले जित्यो युरोकपको उपाधि

२८ असार, काठमाडौं । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो । सुटआउटमा इटलीका...बाँकी