OnlinePana

आज : २०८३ आषाढ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ अन्तराष्ट्रिय, समाचार

लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा

२३ माघ २०७८ आइतबार वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा...बाँकी

जुम्लामा हिउँमा फसेकालाई खानेकुरा छोडेर फर्कियो सेनाको हेलिकोप्टर

नेत्र शाही जुम्ला, माघ २३ गते, कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेकालाई नागरिकलाई खानेकुरा छोडेर नेपाली सेनाको हेलिकोप्टर फर्किएको छ । सुर्खेतबाट पठाईएको नेपाली सेनाको हेलिकोप्टरले उनिहरु रहेका तीन स्थानमा खानेकुरा...बाँकी

जुम्लामा हिउँमा फसेकालाई खानेकुरा लिएर हेलिकोप्टर पाटन तिर उड्यो

माघ २३ गते, कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेका ५५ जनालाई उद्धार गर्न हेलिकोप्टर पठाएको छ । माघ २० गतेदिखि परेको भारी हिमपात हुँदा उनीहरु त्यहाँ फसेका छन । नन्द वक्स...बाँकी

देउवा र प्रचण्डलाई अमेरिकाको पत्र : अब प्रतिबद्धता अनुसार एमसीसी अगाडि बढाउनुस्

२२ माघ२०७८, आइतबार अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई समयसीमा दिएको छ । नेपालमा एमसीसी कार्यान्वयनको विषयमा सत्ता गठबन्धनभित्र तीव्र मतभेद भइरहेका बेला अमेरिकाले...बाँकी

हिउँमा फसेका ५५ जनालाई उद्धार गर्न हेलिकोप्टर पठाउँदै कर्णाली सरकार

२२ माघ२०७८, आइतबार कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेका ५५ जनालाई उद्धार गर्न हेलिकोप्टर पठाउन तयारी गरेको छ । माघ २० गतेदिखि परेको भारी हिमपात हुँदा उनीहरु त्यहाँ फसका छन् ।...बाँकी

जुम्लामा हिउँले कठाङ्ग्रीएर दुईको मृत्यू, दर्जनौ मानिस हिउँमा फसे

जुम्ला, माघ २३ गते । जुम्लामा हिउँले कठाङ्ग्रीएर दुईजनाको मृत्यू भएको छ । दर्जनौ बढि मानिसहरु हिउँमा फसेको जानकारी प्राप्त भएको छ । जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ वारा गाउँका ४२ बर्ष मुन रावत...बाँकी

हिउँले कठयाङ्ग्रिएर एक महिलाको मृत्यु

२२ माघ २०७८, शनिबार तातोपानी गाउँपालिका ८ जुम्ला टोप्ला गाउँका एक महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ । यही माघ २० गतेदेखि परेको भारी हिमपातका कारण टोप्ला गाउँ निवासी करिब ३८ वर्षीय जैकुवाँरा शाहीको हिउँमा...बाँकी

कर्णालीमा गैरसांसद मन्त्री प्रकरणः सर्वत्र आलोचना

२२ माघ २०७८, शनिबार नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेश सरकारमा गैरसांसदलाई पठाउने तयारी गरेको छ । माओवादी केन्द्रले हुम्लाका माओवादी नेता छिरिङ डमदुल (कार्चेन) लामालाई मन्त्रीका रुपमा अघि सारेको हो । माओवादी केन्द्रको केन्द्रीय सर्कुलर...बाँकी

कर्णाली प्रदेश स्थापना, दूरगामी महत्वको घटनाः प्रदेश प्रमुख परियार

२१ माघ २०७८, शुक्रबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश स्थापनाको दिन दूरगामी ऐतिहासिक महत्वको घटना भएको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै प्रदेश प्रमुख...बाँकी

जुम्लामा भारी हिमपात : जनजीवन प्रभावित (फोटो फिचर)

माघ २१ गते । जुम्लामा दोस्रो पटक भारी हिउँ परेको छ । हिमपातले मध्यरातिदेखी सड्क, हवाई यातायात बन्द हुनुका साथै जनजीवन कष्ठकर भएको हो । मध्यरातिबाट लागातार आएको हिमपातले कर्णाली राजमार्ग अवरुद्ध हुनुका साथै जुम्लाबाट...बाँकी