OnlinePana

आज : २०८१ माघ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ पत्रपत्रिका/सूचना, राजनीति, समाचार

ओलीको आदेशमा खाजा खर्च मात्रै रु.४ करोड

६ साउन २०७८, बुधबार सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली रु ०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक...बाँकी

भीम रावलको राजीनामा फिर्ता गराउन डेलिगेसन

६ साउन २०७८, बुधबार एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेपछि सुदूरपश्चिमका एमाले नेताहरू काठमाडौं आएका छन्। उनीहरू रावलको राजीनामा फिर्ता गराउन र माधव नेपाल समूह नछाड्न दबाब दिन काठमाडौं आएका हुन्।...बाँकी

माओवादी प्रदेशसभा दलले बनायो संयोजन समिति

 ५ साउन २०७८ मंगलबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश प्रदेशसभा दलले कर्णाली प्रदेशको विकास निर्माणका विषयमा प्रदेश सरकारलाई सुझाव दिन संयोजन समिति निर्माण गरेको छ । माओवादी केन्द्र प्रदेशसभा दलको आईइतबार र सोमबार बसेको बैठकले...बाँकी

मध्यपश्चिममा विद्यार्थी आन्दोलन चर्कियो, वार्ताको ढोका खुला छ : उपकुलपति सिंह

साउन ५ गते । विश्वविद्यालयको समस्या सामाधान गर्नका लागि ढोका खुला भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डाक्टर नन्दसिंहले जानकारी दिनुभएको छ । विश्व विद्यालयले आयोजना गरेको भर्चुअल पत्रकार भेटघाटमा उहाँले विद्यार्थी र प्राध्यापकका मागहरु सम्वोधन गर्न...बाँकी

शिक्षकको निवृत्तिभरण अब सम्बन्धित जिल्लाबाटै

५ साउन २०७८, मंगलबार राष्ट्रिय किताबखाना (शिक्षक) ले देशभरका शिक्षकलाई प्रदान गर्ने निवृत्तभरण अबदेखि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यलयबाटै वितरण गर्ने जनाएको छ। किताबखानाबाट हुँदै आइरहेका सेवा निवृत्त शिक्षकका निवृत्तभरणसम्बन्धी कार्यहरू मध्ये केही...बाँकी

प्रहरीद्वारा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट

 ५ साउन २०७८ मंगलबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिन सुर्खेतका विभिन्न ठाउँबाट सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी...बाँकी

आगोसँग खेल्नु राम्रो होइन : प्रचण्ड

  ४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी दिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले माओवादी आन्दोलन विभाजित भएको...बाँकी

प्रम देउवा विश्वासको मत जित्न सफल, पक्षमा १६५ मत

३ साउन २०७८, आईतबार आज आइतबार राति भएको मतदानमा पधानम शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले बहुमत प्राप्त गरेको घोषणा गर्नुभएको...बाँकी

भीम रावलद्धारा सभामुखसमक्ष राजीनामा

३ साउन, २०७८, आईतबार नेकपा एमाले उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य भीम रावलले संसद पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएका उहाँले राजीनामा बुझाउनुभएको हो ।संसद...बाँकी

संघीय संसदका दुवै सदनको अधिवेशन आज

३ साउन २०७८, आईतबार सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ। सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित...बाँकी