OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ राजनीति, समाचार

प्रतिपक्षी एमालेद्वारा कर्णाली प्रदेशसभा अवरुद्ध

२४ जेठ २०७८, सोमबार कर्णाली प्रदेश प्रदेशसभाको आठौं (वर्षे) अधिवेशनको पहिलो बैठक शुरु नहुँदै आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले बैठकको शुरुमै हिजो भन्दा आजको...बाँकी

कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन शुरु

२४ जेठ २०७८, सोमबार कर्णाली प्रदेश प्रदेशसभाको आठौं (वर्षे) अधिवेशन शुरु भएको छ । यसका सरकारका बजेट (नीति तथा कार्यक्रम) का विषयमा छलफल हुनेछ । आजको बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्रहरू...बाँकी

मदिरापान गराई राउटे युवतीको दूव्र्यहार गर्ने तीन पक्राउ

 २३ जेठ २०७८, आईतबार राउटे समुदायका दुई जना युवतीलाई यौन दुर्व्यवहार गर्ने सुर्खेत गुर्भाकोट नगरपालिकाका तीन युवा पक्राउ परेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका ९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा...बाँकी

मुख्यमन्त्रीलाई अकोराव कर्णालीको ध्यानाकर्षण

 २३ जेठ २०७८, आईतबार  सामुदायिक रेडियो प्रसारक संघ ९अकोराव० नेपाल, कर्णाली प्रदेश समितिले सामुदायिक रेडियोहरुको क्षमता विकास तथा अकोरावको संस्थागत विकास सम्बन्धि मागसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ध्यानाकर्षण गराएको छ । अकोरावको तर्फबाट प्रदेश...बाँकी

बलिउड नायिका मनिसा कोईरालाको कर्णाली प्रतिष्ठानलाई स्वास्थ्य सामग्री सहयोग

जेठ २३ गते । चर्चित वलिउड नायिका मनिषा कोईरालाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्नु  भएको छ । मनिषा कोईराला फाउण्डेसनबाट पिपिईसेट ४१० , चश्मा ३५० सेट, एन नाईन्टीफाईभ मास्क ३००...बाँकी

कर्णाली सरकारका नवनियुक्त मन्त्रीद्वारा सपथ ग्रहण

२३ जेठ २०७८,आईतबार कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ र सामाजिक विकासमन्त्री यज्ञबहादुर जिसीलाई...बाँकी

भुटानीकरणका लागि किस्ताबन्दीमा संविधान संशोधन

प्रदीप ज्ञवाली भूमिका बाँध्न जरुरी छैन, सबैले कुरा बुझेका छन् । जुन ढंगले संविधान संसोधन गर्न खोजिँदैछ, त्यो भनेको सशुप्त भइसकेको जातीय र क्षेत्रीय अतिवादलाई पेट्रोल खन्याएर जगाउने डिजाइनमात्र हो । यो संविधान संसोधनका अरु...बाँकी

नयाँ दल दर्ता गर्दै नेपाल समूह

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ । प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात् दल दर्ता गर्ने तयारीमा नेपाल समूह छ । यसबीच...बाँकी

कर्णाली सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

२३ जेठ २०७८, आईतबार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले आजबाट पूर्णता पाएको छ । प्रदेश सरकारले एक मन्त्रालय थप गरेसँगै खाली भएका दुई मन्त्रालयमा मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । सत्ता साझेदार दल नेपाली...बाँकी

वीरेन्द्रनगरमा ८१ पुडिया ब्राउन सुगरसहित चार पक्राउ

२२ जेठ २०७८, शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जना व्यक्तिलाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत गोदाम लाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुेरेन्टबाट होटल सञ्चालक महिलासहित चार जना व्यक्तिलाई...बाँकी