OnlinePana

आज : २०७९ आषाढ १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ४, २०७९काठमाडौं
९४ पटक

 

३ जेठ, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाई निर्वाचित भएका छन् । उनले दुई हजार चारसय ९१ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरतबहादुर शाहीले दुईहजार प्राप्त गरे

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी रेवती रावल निर्वाचित भएकी छन् । उनले एक हजार ८ सय ९ मत प्राप्त गरिन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी विन्दु अधिकारीले एक हजार ५२३ मत प्राप्त गरिन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तातोपानीमा नेकपा माओवादीका नवराज न्यौपानेले अध्यक्ष र गंगादेवी उपाध्यायले उपाध्यक्षमा जितेका थिए ।

 

प्रतिकृया दिनुहोस्