
जुम्ला,चैत्र १ गते, प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले सवै सरकारी कार्यालयका कार्यक्रममा अर्गानिक खाजा खुवाउन निर्देशन गर्नुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा प्रजिअ प्रसाइले जुम्लाका सवै सरकारी कार्यालयमा खाजा खुवाउन उत्तम भएको...बाँकी

जुम्ला, फागुन ३० गते, जुम्ला स्थित राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थितिमा राख्न आग्रह गर्दै जिल्लाका क्रियाशिल संघ संस्था तथा मानवअधिकारकर्मीले ध्यानाकषर्ण गरेका छन् । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय मानवअधिकार...बाँकी

जुम्लामा महिला अधिकारको वर्तमान अबस्था चुनौती र समाधानको उपाय सम्बन्धी अन्तरक्रिया सम्पन्न गरिएको छ । राष्ट्रिय मानब अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाको आयोजनामा आज जुम्लामा महिला अधिकारको वर्तमान अबस्था चुनौती र समाधानको उपाय...बाँकी

२९ फागुन २०७८, आइतबार जनता समाजबाटी हुम्लाका केन्द्रीय सदस्य बीरजङ्ग शाहीलगायत एक हजार १०० नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा समायोजना भएका छन् । माओवादी केन्द्रका शाहीसहित चारजना केन्द्रीय सदस्य, १५ जना प्रदेश सदस्य, ८३...बाँकी

जुम्ला÷फागुन २९ गते, भारतको नागल्याण्डमा हुने खेल प्रतियोगितामा भाग लिन जुम्लाका ४ खेलाडी जाने भएका छन् । २७ मार्च २०२२ मा हुने सार्क स्तरीय क्रसकन्ट्री प्रतियोगितामा भाग लिन छनौट भएका जुम्लाका चार खेलाडीलाई जिल्लाबाट विदाई...बाँकी

२७ फागुन २०७८, शुक्रबार एजेन्सीः किभ — युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को सदस्यता नलिने घोषणा गरेका छन् । नेटोको सदस्यता लिने जेलेन्स्कीको तयारीपछि रुष्ट रुसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेको थियो ।...बाँकी

२६ फागुन २०७८, बिहीबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभाबाट पारित दुईवटा विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले बुधबार साँझ ७ः३० बजे ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न...बाँकी

विश्व इतिहासमा देशका नाम र सिमाना परिवर्तन भइरहेका देखिन्छन् । साम्राज्यहरु पनि लोप भएर नयाँ राज्यहरु स्थापना भएका छन् । समय र राजनितिक परिवर्तनसँगै ऐतिहासिक विरासत बोकेका ठाउँहरुका नाम परिवर्तन हुदै जान्छन् । यो स्वभाविक...बाँकी

फागुन २५ गते । वाईसिएल नेपाल जिल्ला कमिटि जुम्लाले हंश बस्नेतको संयोजकत्वमा ७१ सदस्यीय जिल्ला समन्वय समिति बिस्तार गरेको छ । जिल्लामा सम्पन्न बिस्तारित वैठकले जिल्ला समन्वय समिति गठन गरेको संयोजक बस्नेतले जानकारी दिनुभयो ।...बाँकी

२०७८ फागुन २५, हाम्मा सिडियो ( हाम्रा प्रमुख जिल्ला अधिकारी) आउदा केही न केही नयाँ काम लिएर आउछन् । पोहोर साल पनि चौकी स्थापना भयो । अहिले फेरी न्यानो कपडा लिएर आउनु भयो । जुम्ला...बाँकी