OnlinePana

आज : २०८१ माघ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, सस्कृति-सभ्यता

देउडा खेलेर कर्णालीमा मनाईयो ‘माघे संक्रान्ति’

 १ माघ २०७८, शनिबार यतिबेला मुलुकभर कोरोना महामारीको तेस्रो लहर दिन प्रतिदिन बढिरहेको छ । संघ तथा प्रदेश सरकारले सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भिड नलाग्ने सूचनात्मक निर्देशन दिइरहँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज...बाँकी

निजामती कर्मचारी संगठनको अध्यक्षमा चुनारा चयन

  १ माघ २०७८, शनिबार नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्ष हेमन्त चुनारा निर्वाचित हुनुभएको छ । संगठनको वीरेन्द्रनगरमा सम्पन्न ११औं जिल्ला अधिवेशनले चुनाराका अध्यक्ष्मा २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको...बाँकी

मुख्यमन्त्री शाहीद्वारा ‘माघे संक्रान्ति’को शुभकामना व्यक्त

१ माघ २०७८, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले थारु तथा मगर समुदायले मनाउने ‘माघी एवं मकर सकराती, २०७८’ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले आज एक सन्देश जारी थारु समुदायको...बाँकी

प्रदेश प्रमुख परियारद्वारा ‘माघे संक्रान्ति’को शुभकामना

१ माघ २०७८, शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले थारु समुदायले मनाउने माघी र मगर समुदायले मनाउने माघे सकरातीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । थारु समुदायको नयाँ वर्ष अर्थात मगरहरुको मकर सकराती ‘माघी तथा...बाँकी

कर्णालीमा ‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग

२९ पुस २०७८, बिहीबार कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी नेतृत्वको टोलीले ‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग गरेको छ । पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका भण्डारीको नेतृत्वमा प्रदेशसभा सदस्यद्वय पदमबहादुर...बाँकी

नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल कर्णाली प्रदेश अध्यक्षमा देवकोटा

२९ पुस २०७८ बिहीबार नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल कर्णाली प्रदेश अध्यक्षमा जुम्लाका प्रकाश देवकोटा सर्वसम्मत चयन हुनुभएको छ । ‘समृद्धिका लागि दिगो वन व्यवस्थापनः प्रगतिशील वन प्राविधिकहरुको आह्वान’ भन्ने नारासँगै कर्णाली प्रदेशको राजाधानी वीरेन्द्रनगरमा...बाँकी

कर्णाली प्रदेशसभामा तीन अध्यादेश पेश, दुई विधेयक फिर्ता प्रस्ताव

२८ पुस २०७८, बुधबार कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ । सभामुख राजबहादुर शाहीको रुलिङसँगै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आज...बाँकी

१५ वर्षीया गंगामायाको काखमा ३ वर्षकी छोरी

२८ पुस २०७८, बुधबार मकवानपुरको राक्सिराङ गाउँपालिका–३ की गंगामाया प्रजा १५ वर्षकी भइन्। उनका दौतरी साथीहरू बिहानबेलुका खेल्न निस्किन्छन्। दिउँसो हातमा कपीकलम बोकेर स्कुलतिर धाउँछन्। अझै पनि कति साथी लाडिएर बाआमाको काखमा लुटुपुटु पर्छन्। साथीहरू...बाँकी

सामाजिक मन्त्रालयद्वारा सेवा करारका लागि कर्मचारी माग

२७ पुस २०७८, मंगलबार सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्यतर्फ सेवा करारमा कर्मचारी लिन विज्ञापन आह्वान गरेको छ । मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विज्ञापन गरेको हो । कर्णाली प्रदेश सरकारको यही पुस २१ गते...बाँकी

देशभर एकैदिन दुई हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि

२७ पुस २०७८, मंगलबार पछिल्लो २४ घण्टामा दुई हजार ४४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १...बाँकी