८ फागुन २०७८, आइतबार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदमबहादुर रोकायाले प्रदेशमा निर्माणाधिन सडक र पुलको काममा तीव्रता दिन निर्देशन दिनुभएको छ । वीरेन्द्रनगर नगरपालिका १२ र १३ जोड्ने निर्माणधिन नेवारेखोला...बाँकी
७ फागुन २०७८ शनिबार कर्णालीमा मानव अधिकार उल्लङ्घन घटनामा उल्लेख्य सुधार हुन सकेको छैन । अधिकार उलङ्घनमा ज्यादतीका घटना धेरै रहेका छन् । सन् २०२१ को तथ्याङ्कलाई हेर्दा कर्णालीमा एक वर्षमा ४३० वटा मानवअधिकार उलङ्घनका...बाँकी
७ फागुन ७ शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँ ज्येष्ठ नागरिक, सहयोगापेक्षी र असहाय बालबालिकालाई खाद्यान्न वितरण गर्नुभएको छ । ७२औं प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री शाहीले आज मानव सेवा आश्रमका सहयोयापेक्षी, प्रशान्ति वृद्धाश्रम...बाँकी
७ फागुन ७ शनिबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रजातन्त्र नेपाली जनताले प्रजातान्त्रिक युगमा प्रवेश गरेको अविस्मरणीय दिन भएको बताउनुभएको छ । ७२औं प्रजातन्त्र दिवस, २०७८ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई...बाँकी
७ फागुन २०७८, शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालमा प्रजातन्त्र स्थापना निरंकुशताविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको बताउनुभएको छ । ‘प्रजातन्त्र दिवस, २०७८’ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई दिदीबहिनीहरुमा...बाँकी
७ फागुन २०७८, शनिबार सत्ता गठबन्धनमा सहमति नजुटेपछि एमसीसी शुक्रबार पनि संसद्मा पेस भएन । प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले जतिसक्दो चाँडो एमसीसी संसद्मा लैजान जोडबल गरे पनि गठबन्धनका अरू दलले मानेका छैनन् । प्रधानमन्त्री...बाँकी
६ फागुन २०७८, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजधानी वीरेन्द्रनगर सुर्खेतको विमानस्थल विस्तारका लागि स्थानीय समुदाय सहमत भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आज भएको सरोकारवालाहरुसँग छलफलमा विमानस्थल विस्तारबाट प्रभावित...बाँकी
६ फागुन २०७८, शुक्रबार कर्णालीका प्रदेश प्रमुख तिलक परियारले प्रदेश लोक सेवा आयोगले निष्पक्षता र पारदर्शिता कायम राख्नुपर्नेमा जोड दिनुभएको छ । प्रदेश लोक सेवा आयोगको प्रथम स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन...बाँकी
५ फागुन २०७८, बिहीबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गर्नुभएको छ । प्रदेश प्रमुख परियारले आज भेरीगंगा नगरपालिका सुर्खेतस्थित आयोजनाको मुहान चिप्लेमा अनुगमन गर्नुभएको हो । अवलोकनको क्रममा उहाँले...बाँकी
फागुन ४ गते, प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागु भएको ५ बर्ष पछि सिञ्जा क्षेत्रमा सुपरजोन कार्यक्रम लागु हुने भएको छ । प्रधानमन्त्री कृषि आयोजना परियोजना इकाई जुम्लाले पत्र प्राप्त भएको जानकारी गरेको छ । निमित्त...बाँकी