
१८ चैत २०७८ शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेपाल सरकार गृह मन्त्रालयअन्तरगत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ७ इत्राम सुर्खेतमा निर्माण भएको...बाँकी

चैत १७ गते, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सिञ्जाको विकास कसरी गर्न सकिन्छ हेर्न आएको बताउनु भयो । जुम्लाको सिञ्जा गाउँपालिका नराकोटमा गरिएको जनसभा कार्यक्रममा अध्यक्ष ओलीले सिञ्जाको विकास गर्न आफु...बाँकी

जुम्ला . कानून, योजना, रणनीति, प्रतिबद्धता लगायत सबै कुरा भए पनि कर्णालीको मुहार अझै पनी फेरीएको छैन । विकास र समृद्धिको यात्रामा फड्को मार्न नसक्नुको कारण आधारभूत र क्षमता जन्य कमजोरी जस्ता सीमितता रहेको कर्णाली...बाँकी

१७ चैत २०७८ बिहीबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेश सरकारले राजस्व संकलन योजनालाई व्यवस्थित बनाएर लैजाने बताउनुभएको छ । कर्णाली प्रदेश राजस्व परामर्श समितिको आज बसेको बैठकमा मन्त्री विष्टले राजस्व...बाँकी

१६ गते , । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले ६७ औ स्थापना दिवस मनाएको छ । दिवशको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका सुत्केरीलाई फलफुल वितरण गरिएको हो । महासंघका अध्यक्ष नेत्रबहादुर शाही...बाँकी

जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका – ५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्याङजुस खादा विरामी परेका छन् । व्यापारीले जथाभावी म्याद नाघेका अखाद्य बस्तु विक्रीवितरण गर्ने गरेका छन् । त्यही म्याद...बाँकी

जुम्ला । जुम्लामा टाइफाइड रोग विरुद्धको खोप अभियान शुरु हुदै छ । आगामी चैत २५ देखि २०७९ को बैशाख ७ गते सम्म जुम्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । जस अन्तरर्गत जुम्लाका...बाँकी

१५ चैत, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुसँग ‘स्थानीय अवस्था र आवश्यकता’ अनुसार तालेमल गर्ने निर्णय गरेको छ । यससँगै प्रमुख विपक्षी नेकपा एमालेसँग तालेमल गर्ने र सत्तारुढ दलहरुसँग देशव्यापी गठबन्धनको...बाँकी

१५ चैत २०७८, मंगलबार इसाई समाज सुर्खेतको अध्यक्षमा पदम गैरे निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको सातौ जिल्ला अधिवेशनबाट गैरे निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँको अध्यक्षतामा १८ सदस्यीय...बाँकी

१४ चैत २०७८, सोमबार ऐतिहासिक पुरातात्विक महत्वको क्षेत्र काक्रेबिहारको संरक्षणका लागि रु.छ लाखको अस्थायी प्रहरी विट निर्माण गरिएको छ । कर्णाली प्रदेशको राजधानी शहरमा अवस्थित वीरेन्द्रनगर नगरपालिकाको ९ सुर्खेतको वडा कार्यालयले रु.छ लाख ५० हजारमा...बाँकी