
११ पुस २०७९, सोमबार इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीको फन्दामा परेका छन्। प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको छ। सुन...बाँकी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री भएका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी प्रभु साह लगायत सात पार्टीका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री...बाँकी

१० पुस, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले,...बाँकी

१० पुष २०७९, आइतबार अनलाइनखबर २०७९ पुष १० गते १० पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको...बाँकी

९ पुस २०७९ शनिबार भनिन्छ, नेपालमा विसं.२००७ सालमा प्रजातन्त्र आउँदा कर्णालीलाई २००८ सालमा थाहा भयो । विसं.२०१५ सालसम्म भएका परिवर्तनका विषयमा कर्णालीलाई त्यति धेरै थाहा नभएको यहाँको पाको पुस्ताले बताउने गर्दछ । विसं.२०२१÷०२२ सालपछि मात्र...बाँकी

८ पुस २०७९, शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगत्को ठूलो भूमिका रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित केन्द्रीय साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति...बाँकी

८ पुस २०७९, शुक्रबार नेपाली काँग्रेस प्रदेशसभा दलको नेतामा जीवनबहादुर शाही निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेस प्रदेशसभा दलको विधान २०७४ को धारा ५ को उपधारा ३ बमोजिम गठित निर्वाचन समितिले दलको नेता पदका...बाँकी

८ पुस २०७९, शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी आज सुर्खेत आउँदै हुनुहुन्छ । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन गर्न बिहान ९ः०० बजे उहाँ सुर्खेत आउन लाग्नुभएको हो । महासंघद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी...बाँकी

६ पुस २०७९, बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा व्यवसाय निरन्तरता कार्ययोजा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, युरोपियन युनियनको आर्थिक सहयोग तथा शहरी विपद तथा...बाँकी

५ पुस २०७९, मंगलबार नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोसन पुरीले महासंघको केन्द्रीय साधारणसभाबाट भावी योजना निर्माण हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघद्वारा यही पुस ८ र ९ गते इतिहासमै पहिलो पटक सुर्खेतमा आयोजित...बाँकी