४ फागुन २०७८, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई दिनुभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् भएका निर्णय एवं काम कारवाहीका सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट...बाँकी
फागुन ४ गते, नाग्म गमगडि राजमार्गको ५२ किलोमिटर ग्राभेल कार्य सम्पन्न भएको छ । डिभिजन सड्क कार्यालय जुम्लाले पछिल्लो समय अलपत्र परेको तल्लो क्षेत्रको ग्राभेल कार्य अगाडि बढाएपछि करिब ५२ किमी ग्राभेल कार्य सकिएको हो...बाँकी
३ फागुन २०७८, मंगलबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले वीरेन्द्रनगर नगरपालिका १४ सुर्खेतको बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको बताउनुभएको छ । प्याराग्लाईडिङ उडान भर्ने क्षेत्रमै पुग्नुभएका उहाँले ऐतिहासिक महत्व बोकेको सुर्खेतको पुरानो सदरमुकाम...बाँकी
३ फागुन २०७८, मंगलबार कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले कर्णाली प्रदेशको विद्युत आपूर्तिको योजना तयार गर्न थालिएको बताउनुभएको छ । कर्णालीमा विद्युतको आपूर्ति, मागको अवस्था, वैकल्पिक उर्जा र विद्युत संभावनाका बारेमा...बाँकी
फागुन ३ गते, तातोपानी गाउँपालिकाले विपन्नलाई स्वास्थ्य वीमा कार्ड वितरण शुरु गरेको छ । गाउँपालिकाले वडा नम्बर ३ बाट शुरु गरेको हो । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार जनता सँग अध्यक्ष कार्यक्रम अन्तरगत वडा नम्बर...बाँकी
२ फागुन २०७८, सोमबार सोमबार प्रणय दिवस । तेस्रो शताब्दीमा रोमन शासक क्लोडियसको पालामा भएको एउटा अभूतपूर्व प्रेमजोडीको सम्झनामा यो पर्व मनाउन थालिएको कथन छ । क्लोडियसको समयमा उनको मान्यता थियो, जब विवाह गरिन्छ पुरुषको...बाँकी
२ फागुन २०७८, सोमबार नेकपा एमाले संसदीय दलको बैठकमा सोमबार सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराइएको छ । उपस्थितिमा हस्ताक्षर गरिसकेका सांसदहरुलाई विभिन्न ६ वटा फाइलमा हस्ताक्षर गराइएको हो । हस्ताक्षर गराइएको फाइलको अगाडिपट्टि कुनै व्यहोरा...बाँकी
२ फागुन २०७८, सोमबार कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वनयमा केन्द्रित हुन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । उर्जा विकास मन्त्रालय मातहतका खानेपानी सिंचाई तथा उर्जा विकास...बाँकी
१ फागुन २०७८, आइतबार इसाई समाज वीरेन्द्रनगर सुर्खेतको नगर समिति अध्यक्षमा पास्टर कुमार बसेल सर्वसम्मत चयन हुनुभएको छ । पा.बसेलको अध्यक्षमा १७ सदस्यीय नगर समिति चयन गरिएको हो । समितिको सहअध्यक्षमा पास्टर निसान घर्ती, उपाध्यक्षद्वय...बाँकी
१ फागुन २०७८ आइतबार सत्ता गठबन्धन दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । प्रतिनिधिसभामा माैजुदा २७१ मध्ये ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रधान न्यायाधीश...बाँकी