OnlinePana

आज : २०८२ आषाढ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

तिलाको नीति तथा कार्यक्रम : कृषि क्षेत्रलाई प्रथामिकतादेखि सहुलियत कर्जासम्म

  -विजय रावत जुम्ला । जुम्लाको तिला गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कृषि क्षेत्रलाई प्रथामिकता देखि सहुलियतपूर्ण कर्जा व्यवस्थापन सम्म निति तथा कार्यक्रममा समेटेको छ । शुक्रबार...बाँकी

ताताेपानीकाे बजेट ५२ कराेड ६६ लाख

  जुम्ला ।  जुम्लाका आठै वटै स्थानीयतहले आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याएका छन् । सबै स्थानीयतहले कृषि,शिक्षा,स्वास्थ्य र सडकलाई प्रथामिकता दिएर यहाँका चन्दननाथ नगरपालिका संगै तातोपानी,तिला,हिमा,सिंजा,कनकासुन्दरी,पातारासी र गुठिचौर गाउँपालिकाले नीति कार्यक्रम र बजेट...बाँकी

“काष्ठकलाका कालिगड कालो तिरुवा सम्मानित”

असार ११ गते । जुम्ला हिमा गाउँपालिका कालिगड कालो तिरुवा सम्मानित हुनु भएको छ । १२ औ गाउँसभाको क्रममा तिरुवालाई हिमा गाउँपालिकाले सम्मान गरेको हो । पर्यटकले एक पटक तस्बिर खिचेर जाने चिउडी साँघुमा रहेका...बाँकी

हिमाको निति कार्यक्रम : ग्रिन रोड, ग्रिन रिभर, वालविवाह मुक्त पालिका

असार १० गते । यहाँको हिमा गाउँपालिकाले आर्थिक बर्ष २०८०।०८१ को निति कार्यक्रम ल्याएको छ । गाउँपालिका उपाध्यक्ष सुपर्ना शाहीले प्रस्तुत गर्नुभएको निति कार्यक्रममा गाउँपालिकाले भौतिक पूर्वाधार सहित केही लोकप्रिय कार्यक्रम अगाडि सारेको छ ।...बाँकी

कर्णाली प्रदेश सरकारको बजेटमाथि आजपनि छलफल जारी

१० असार २०७९, शुक्रबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि असार १ गते ल्याएको बजेटमाथिको आज पनि छलफल जारी रहेको छ । जारी छलफलका क्रममा प्रदेशसभाको दशौं अधिवेशनको सोह्रौं बैठकमा आज नौजना...बाँकी

५१ वर्षपछि दैलेखको कोतगढीमा फर्काइयो सुन्दरी तोप

१० असार २०७९ शुक्रबार नेपाली सेना र दैलेखको इतिहाससँग जोडिएको सुन्दरी तोप ५१ वर्षपछि दैलेखको कोतगढीमै फर्काइएको छ । २०२८ सालको भोकभरीपछि दैलेख सदरमुकामस्थित ज्वाला दल गण सुर्खेतमा सार्दा गणमा भएको सुन्दरी र अर्गा तोप...बाँकी

टर्कीमा बर्डफ्लु पुष्टि भएपछि एक हजार बढी पंक्षी नष्ट

९ असार २०७९ बिहीबार  वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत तातोपानीस्थित एक टर्की फर्ममा भएका टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पंक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट उक्त...बाँकी

कर्णाली सरकारको बजेटमा आजबाट छलफल शुरु

९ असार २०७९ बिहीबार  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का ल्याएको बजेटमाथि छलफल शुरु भएको छ । प्रदेशसभाको दशौं अधिवेशनको पन्ध्रौ बैठकमा सभामुख राजबहादुर शाहीका अनुमति अनुसार आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले...बाँकी

मप विश्वविद्यालयको दिक्षान्त समारोहमा ३७ लाख खर्च

९ असार २०७९ बिहीबार  मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दिक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गएको बैशाख ६ गते सम्पन्न गरेको उक्त दिक्षान्त समारोह सञ्चालनको लागि रु.३७ लाख एक हजार तीन सय रकम खर्च भएको जनाएको...बाँकी

बीमा हुन्छ तर भुक्तानी हुँदैन, बीमा क्षेत्र हुँदैछ थप बदनाम

९ असार २०७९ बिहीबार  पछिल्लो समय बीमा क्षेत्र बदनाम बन्दै गइरहेको छ । बीमाप्रति आम सर्वसाधारणको रुचि, चासो र विश्वास घट्दै गएको छ । चाहे त्यो निजी कम्पनीबाट प्रदान गरिने बीमा पोलिसी होस् या कुनै...बाँकी