OnlinePana

आज : २०८२ आषाढ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ राजनीति, समाचार

आन्तरिक उत्पादन वृद्धि नगर्दा परनिर्भरता बढ्योः अध्यक्ष थापा

१६ असार २०७९ बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई वृद्धि गर्न स्वदेशीकरण नगरिँदा देशमा गरिबी बढ्दै गइरहेको बताउनु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज राप्रपा नेपाल कर्णाली प्रदेशले आयोजना गरेको...बाँकी

चार देशमा नियुक्ति पाएका राजदूतले लिए सपथ

१६ असार २०७९ बिहीबार आज विभिन्‍न चार देशका लागि नियुक्त भएका राजदूतहरुले बिहीबार सपथ लिएका छन् । कतारका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकाल, चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज...बाँकी

पातारासी गाउँपालिका पुर्णखोप सुनिश्चित घोषणा, ७७५ वालवालिकाले पाए खोप 

१५ असार । जुम्लाको पातारासी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको छ । विगत दुई वर्ष पहिले देखिको प्रयास र लक्ष्य अनुसार पातारासीलाई पुर्ण खोप सुनिश्चता पालिका घोषणा गरिएको हो । सोमवार...बाँकी

चार दिनदेखि कर्णाली प्रदेशसभा सुचारु हुन सकेन

१५ असार २०७९, बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको १८औं बैठक अवरोध गरे यता प्रदेशसभा बैठक सुचारु हुन सकेको छैन । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले सदस्यहरुले...बाँकी

जुम्ली मार्सी चामलको माग अन्तर्राष्ट्रिय बजारमा

१५ असार २०७९, बिहीबार हरेक वर्ष असार १५ गते राष्ट्रव्यापीरुपमा धान दिवस मनाउने गरिन्छ । याे दिनलाई दहीसँग च्यूरा खाने दिनका रुपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा लिइने दिनलाई सरकारले १९औं...बाँकी

कर्णाली प्रदेशस्तरीय पानी प्रयोगशाला स्थापना

१५ असार २०७९, बुधबार कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापनाको काम सुरु गरेको छ । प्रयोगशाला राख्नका लागि भवनको कामदेखि अन्य आवश्यक खरिदको काम सुरु गरेको छ ।...बाँकी

कलाकार मानव समाजको दर्पण होः मुख्यमन्त्री

१५ असार २०७९, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कलाकार समाजको दर्पण भएको बताउनुभएको छ । के.बि.इन्टरटेन्मेन्ट ग्रुपद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा पाँच दिनसम्म सञ्चालन हुने ‘कर्णाली चलचित्र कार्यशाला’को उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कलाकारहरुले समाजको...बाँकी

कर्णालीमा भोलि सार्वजनिक विदा

१५ असार २०७९, मंगलबार कर्णाली प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिएको छ । असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय...बाँकी

ठूला आयोजनामा लगानी शुरु गर्दै जलस्रोत मन्त्रालय

१३ असार २०७९, सोमबार कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयले ठूला आयोजनामा लगानी सुरु गरेको छ । प्रदेश सरकार जलस्रोत तथा उर्जा विकास मन्त्रालयले साना आयोजना भन्दा पनि प्रतिफल राम्रो देखिने ठाउँमा लगानी गर्नुपर्ने...बाँकी