OnlinePana

आज : २०८२ आषाढ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, समाचार, सस्कृति-सभ्यता

सुर्खेतमा लागु औषधका घटना बढ्दो अवस्थामा

१३ असार २०७९, सोमबार कर्णाली प्रदेशको राजधानी शहर सुर्खेतमा लागु औषध दुर्व्यसनीका घटनामा कमी आउन सकेको छैन । बिगत ३ वर्षको तथ्याङ्कलाई केलाएर हेर्दा लागु औषधका घटनाहरु बढ्दो अवस्थामा भएको पाइएको छ । जिल्ला प्रहरी...बाँकी

हिमा गाउँपालिकाले तोक्यो बाजागाडा केन्द्र

असार १७ गते । जुम्लाको हिमा गाउँपालिकाले बाजागाडमा केन्द्र टुंगो लगाएको छ । गाउँसभाको वैठकले बाजागाडमा पायक पर्ने स्थान भएको भन्दै टुंगो लगाएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार केन्द्र टुंगो नलाग्दा काम गर्न...बाँकी

प्रतिपक्षी एमालेको अवरोधपछि प्रदेशसभा बैठक स्थगित

१२ असार २०७९, आइतबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको अठारौं बैठक अवरोध गरेपछि प्रदेशसभा बैठक स्थगित भएको छ । प्रतिपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले चालु आव.२०७८÷०७९ बजेटमा गठबन्धन सरकारले एमालेसँग गरेको...बाँकी

लागु औषधमा आफ्ना छोराछोरी लागेको थाहा पाए प्रहरीलाई खबर गरौ : समन्वय प्रमुख आचार्य

जिल्ला समन्वय प्रमुख समितिका प्रमुख गौरीनन्द आचार्यले लागु औषध प्रयोग गर्ने आफ्नो केटाकेटी भएपनि सुधार्नका लागि प्रहरीलाई खबर गर्नुपर्ने बताउनुभयो । जुन २६ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस जुम्लाममा...बाँकी

बजेट कार्यान्वयनलाई केन्द्रबिन्दुमा राखेका छौंः योजनान्त्री विष्ट

११ असार २०७९, शनिबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट कार्यान्वयनलार्ई प्रदेश सरकारले केन्द्रबिन्दुमा राखेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको १७औं बैठकमा मन्त्री विष्टले...बाँकी

श्रीमान् भए पनि एकल सङ्घर्षरत बिजमाया

कर्णालीमा सङ्घर्षशील एक नाम हो, बिजमाया जैसी । उनी जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी हुन् । उनीसँगै १२ वर्षकी छोरी र १४ वर्षको छोरा छन् । अहिले उनीहरू बस्ने एउटा टहरो छ । त्यो पनि खुला...बाँकी

गायिका दिलमाया सुनार मृत फेला परिन्

१२ असार २०७९ आइतबार  सुर्खेत स्थायी घर भएकी ३० वर्षीय दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत भेटिएकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार शनिबार १०:४५ बजेकाे समयमा उनी कोठामै मृत अवस्थामा भेटिएकी हुन् ।...बाँकी

वीरेन्द्रनगरको करिब दुई अर्ब बजेट प्रस्तुत

११ असार २०७९, शनिबार कर्णाली प्रदेशको मुकाममा अवस्थित वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु.एक अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० को बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख निलकण्ठ...बाँकी

चन्दननाथको बजेट ५६ करोडभन्दा बढी

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । स्थानीय तहले असार १० गते नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने नीतिअनुसार नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९÷०८० का लागि ९ औँ नगरसभाबाट सार्वजनिक...बाँकी