OnlinePana

आज : २०८१ माघ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, राजनीति, विज्ञान-प्रविधि, समाचार, सस्कृति-सभ्यता

सांसद भण्डारीको प्रश्नः विधेयकको मृत्यु किन गरिँदैछ सरकार ?

२९ असार २०७९, बुधबार कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीले प्रदेश सरकारले तीनवटा विधेयकको मृत्यु गराउन खोजेको टिप्पणी गर्नुभएको छ । कर्णाली प्रदेशसभाको आजको बसेको दशौं अधिवेशनको २४औं बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य भण्डारीले समितिमा...बाँकी

यति खराब कसरी भयो श्रीलंकाको आर्थिक अवस्था ?

२९ असार २०७९ बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आफ्नो निवासमा आक्रमण भएपछि श्रीलंकाका राष्ट्रपतिले पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । श्रीलंकामा मुद्रास्फीति र खाद्यान्न र तेलको अभावका कारण केही महिनादेखि चलेको विरोध प्रदर्शनपछि...बाँकी

सुर्खेत मालपोतका कर्मचारीसहित १३ जनालाई कैद सजाय

२९ असार २०७९, बुधबार जिल्ला अदालत सुर्खेतले सम्बन्धित जग्गा धनीलाई थाहै नदिई अर्कैको नाममा जग्गा नामसारी गर्ने १३ जनालाई कैद सजाय सुनाएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको ईजलासले मंगलबार मालपोत कार्यालय सुर्खेतका...बाँकी

श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छाडेर भागे

२९ असार, काठमाडौं श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेका छन् । प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्न प्रयासरत थिए । देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य शिविरमा...बाँकी

भौतिक मन्त्रालय जफत सवारी साधन लिलाम बिक्री गर्दै

२८ असार २०७९, मंगलबार कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जफत भएका सवारी साधन लिलाम बिक्री गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदमबहादुर रोकायाको अध्यक्षतामा आज बसेको बैठकले लिलाम...बाँकी

पाँचौ जिल्लासभा: अलपत्र सभाहल निर्माण पहल गरिने

२८ असार २०७९, मंगलबार नयाँ जनप्रतिनिधि आएपछि जिल्ला सभा आयोजना गरिएको छ । जुम्लामा मंगलबार सम्पन्न पाँचौ जिल्ला सभाले अलपत्र पूर्वाधार विकासको निरन्तरता देखि अवैध उत्खनन्मा राक्ने लगायतका महत्वपुर्ण ११ वटा निर्णय गरेको छ ।...बाँकी

साउन १ गते कर्णालीमा सार्वजनिक विदा

२८ असार २०७९, मंगलबार ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको दिन साउन १ गते कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । उक्त दिन आर्थिक ०७९०८० को प्रारम्भको दिन पनि हो । ‘साउने संक्रान्ति र देउडा...बाँकी

सेवाग्रही आकर्षित गर्दै प्रदेश आयुर्वेद औषधालय

२८ असार २०७९, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत कालागाउँमा रहेको प्रदेश आयुर्वेद औषधालयले सेवाग्रहीको आकर्षण गर्न थालेको छ । आयुर्वेदिक सेवाले नागरिकको विश्वास जित्दै गएपछि सेवाग्रहीको आकर्षण यसमा बढेको हो । औषधालयको बिगत तीन...बाँकी

जनस्वास्थ्य सुर्खेतद्वारा ११० क्यान्सर पीडितलाई सहयोग

२८ असार २०७९, मंगलबार जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ११० जना क्यान्सर पीडितलाई यातायात खर्च दिएर सहयोग गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८÷०७९ मा ११० जना क्यान्सर पीडितलाई रु.१० हजारका दरले रु.११ लाख...बाँकी

कपाल लामो पालेका विद्यार्थीलाई कक्षाकोठामा शिक्षकले काटिदिए कपाल

असार २७ गते । जुम्लाको एक विद्यालयमा विद्यार्थीलाई कपाल लामो समय सम्म नकाटेको भन्दै सजाय स्वरुप कक्षा कोठामा कपाल काटि दिईएको छ । जुम्लाको देउराली माध्यामिक विद्यालयमा विद्यार्थीलाई कपाल काटेको भिडियो सामाजिक संजालमा भाईरल भएको...बाँकी