४ साउन २०७९, बुधबार जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेश मताहातका १० जिल्लामा रहेका कार्यालयहरुको प्रगति समीक्षा सुरु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको उक्त कार्यक्रममा नयाँ बजेट र आव २०७९÷८० को बजेट...बाँकी
साउन ४ गते । राष्ट्रिय मानव अधिकार आयोगले जुम्लामा रहेको कार्यालयको अधिकारलाई खुम्चाउने निर्णय प्रति ध्यानाकर्षण गरिएको छ । मानव अधिकार आयोगको केन्द्रीय पदाधिकारीको वैठकले जुम्ला कार्यालयलाई खुम्चाई बजेट व्यवस्थापन सूचना प्रणाली (एलएमविआईएस) सुर्खेतबाट संचालन...बाँकी
३ साउन २०७९, मंगलबार नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशसभाको आज बसेको बैठक बहिस्कार गरेपछि बैठक स्थगित भएको छ । प्रदेशसभाको दशौं अधिवेशनको २६औं बैठकको सुरुमै उठेर नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको...बाँकी
२ साउन २०७९, सोमबार कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र स्थापना गरेको छ । सुर्खेतमा आज स्थापित व्यवस्थापन केन्द्रको उद्घाटन प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नुभएको हो । केन्द्रको उद्घाटन...बाँकी
२ साउन २०७९, सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषधसहित एक व्यक्तिलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेतस्थित लाटीकोइलीमा भाडामा बस्दै आएका कालिकोटको महावै गाउँपालिकाका २४ वर्षीय दीपेन्द्र सिंह रहेका...बाँकी
१ साउन २०७९, आइतबार साँस्कृतिक, ऐतिहासिक महत्व र मौलिक विशेषता बोकेको ‘देउडा तथा साउने संक्रान्ति पर्व’ आज कर्णालीमा धुमधामका साथ मनाएर सम्पन्न गरिएको छ । तीनै तहका सरकारको चालु आर्थिक वर्ष २०७९÷०८० को नीति तथा...बाँकी
साउन १ गते । जुम्लाको चन्दननाथ नगरपालिका – ७ स्थित कर्णाली राजमार्गको भित्तामा रहेको घर गएराती पहिरो आएपछि भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडाका कृष्णबहादुर रावलको चारकोठे घर पहिरोले भत्काएको हो ।...बाँकी
१ साउन २०७९, आइतबार विसं.१८४६ पूर्वको तत्कालीन् शक्तिशाली सिंजा राज्यका बेलादेखि प्रयोग हुँदै आएको आएको ‘हाट’ शब्दले आफ्नै इतिहास बोकेको छ । दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी सिंजामा लाग्ने ‘हाट’ आर्थिक,...बाँकी
१ साउन २०७९, आइतबार साँस्कृतिक, ऐतिहासिक र मौलिक महत्व बोकेको दिन ‘देउडा तथा साउने संक्रान्ति पर्व’ आज कर्णालीमा धुमधामका साथ मनाइँदै छ । आजको दिन तीनै तहका सरकारको चालु आर्थिक वर्ष २०७९÷०८० को नीति तथा...बाँकी
३२ असार २०७९, शनिबार उच्च अदालत सुर्खेतका मुख्य न्यायधीश शेषराज सिवाकोटीले कर्णालीमा मुद्दा फछ्र्यौट प्रगति उत्कृष्ट रहेको बताउनुभएको छ । उच्च अदालत सुर्खेतद्वारा शुक्रबार आयोजित चालु आव.२०७८÷०७९ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्य न्यायधीश सिवाकोटीले...बाँकी