३२ असार २०७९, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘कर्णाली बृहत वृक्षारोपण उत्सव’ उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्री शाहीले सुर्खेतको साँस्कृतिक तथा धार्मिक पर्यटकीयस्थल काक्रेबिहारमा आज वृक्षारोपण गरी उत्सव उद्घाटन गर्नुभएको हो । क्लिन...बाँकी
असार ३२ गते । जुम्ला र कालिकोट जोड्ने हिमा नदीको सिंजाखोला पुल निर्माण सम्पन्न नभएकै चर्किएको छ । पुलको निर्माण कार्य ढलान समेत गरिसकिएको भएपनि चर्किएर खतरा अवस्थामा पुगेको छ । पुल निर्माणको क्रममा (...बाँकी
३१ असार २०७९, शुक्रबार कर्णाली प्रदेशसभा सदस्य तथा नेता नरेश भण्डारीले प्रदेश सरकारले विधेयकको अवसान गर्न खोजेपछि आन्दोलनको बाटो रोज्नु परेको बताउनुभएको छ । कर्णाली समृद्धिको खम्बा मानिने पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय, सिंजा सभ्यता...बाँकी
जुम्ला २०७९ शुक्रवार, गएराती हिमा गाउँपालिका १ आचार्यलिहीमा पहिरोले विधुतगृह भासिदा एकै परिवारका ३ जना मृत्यू भएपछि घटनाको स्थलगत अवलोकन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, प्रमुख...बाँकी
३१ असार २०७९, शुक्रबार कर्णाली समृद्धिका पिलर (खम्बा) मानिने त्रि–विधेयक प्रदेशसभामा पारित हुनुपर्ने माग राख्दै ‘विधेयक सरोकार समाज’ कर्णालीले दबाबमूलक कार्यक्रमको घोषणा गरेको छ । सरोकार समाजले वीरेन्द्रनगर ७ सुर्खेत इत्रामस्थित कर्णाली प्रदेशसभाको चोक अगाडि...बाँकी
असार ३१ गते । जुम्लामा विधुतको पावर हाउस पुरिदा आमा सहित ३ जनाको मृत्यू भएको छ । प्रहरी चौकी हिमा १ बड्कीका अनुसार जुम्ला हिमा गाउँपालिका १ आचार्य लिहीमा रहेको भित्री खोला लघुजलविधुतको पावर हाउस...बाँकी
३० असार २०७९, बिहीबार उच्च अदालत सुर्खेतले चालु आव.०७८÷०७९ को असार २९ गतेसम्म लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । अदालत वार्षिक ९० प्रतिशत मुद्दा फछ्र्यौटको लक्ष्य राखेकोमा १७१ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो...बाँकी
३० असार २०७९, बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँको आर्थिक विकासमा नीजि क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री शाहीले आज सुर्खेतमा ‘गोरेटो बार रेस्टुरेन्ट तथा लाईभ म्युजिक बार’को उद्घाटन गर्दै कर्णालीको आर्थिक विकासका...बाँकी
३० असार २०७९, बिहीबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले कर्णालीका लुम्बिनी प्रदेशमा रहेका प्रहरी संरचना ल्याउन पहल गर्ने बताउनुभएको छ । कर्णाली प्रदेश प्रहरीको प्रमुख पद सम्हाल्नुभएका प्रहरी...बाँकी
२९ असार २०७९, बुधबार कर्णाली, २९ असार (रासस)ः कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष कर्णाली प्रदेश महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा आयोजित एक कार्यक्रममा आज महालेखा परीक्षक कार्यालयका...बाँकी