फागुन १, २०७९ |
Posted by Corepati |
समाचार
२९ माघ २०७९, सोमबार कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले दशजना द्वन्द्व पीडितहरुको स्वास्थ्य बीमा गर्ने घोषणा गर्नुभएको छ । नेकपा माओवादी केन्द्र भेरीगंगा नगरपालिका ६ सुर्खेतले २८औं जनयुद्ध दिवसको...बाँकी
माघ २९, २०७९ |
Posted by Corepati |
समाचार
२९ माघ २०७९, आइतबार वीरेन्द्रनगर नगरपालिका १० सुर्खेत बसपार्कस्थित बसको ठक्कबाट एक महिलाको मृत्यु भएको छ । बसपार्कको दक्षिण गेटबाट भित्र प्रवेश गर्दै गरेको कर्णाली प्रदेश पंचकोशी प्रा.लि.को बा.४ ख. ८०६१ नं. को बसले करिब...बाँकी

२८ माघ २०७९, शनिबार देश संघीय संरचनामा गएसँगै हाल नेपालमा तीन तहका सरकारहरुले संविधान बमोजिम आफ्नो अधिकार क्षेत्रमा रहेर काम गरिरहेका छन् । तीनैवटा सरकारको संयोजनबाट नेपाल सरकार बनेको छ । सबै सरकारहरुले आ–आफ्ना एकल...बाँकी

माघ २५ गते । जुम्लाको चन्दननाथ नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । चन्दननाथ नगरपालिका बिपत शाखा प्रमुख लक्ष्मी चन्द्र न्यौपानेका अनुसार चन्दननाथ–१ ठिन्केका आगलागी पीडित लोगबहादुर भण्डारीलाई रु एक लाख पचाँस हजार राहत...बाँकी

२५ माघ २०७९ बुधबार सिरियामा भग्नावशेषमुनि फसेकी एक गर्भवती महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । न्यूयोर्क टाइम्सका अनुसार उत्तरी सिरियामा एउटा घरको भग्नावशेषबाट एक नवजात शिशुलाई जिउँदै निकालिएको हो । सोमबार गएको भूकम्पमा परी...बाँकी

२४ माघ २०७९, मंगलबार कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो ।...बाँकी

माघ २४ गते । जुम्लामा घर आगालागीबाट जलेर एक वालिकाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार चन्दननाथ नगरपालिका वडा नम्बर १ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगालागी हुदा १४...बाँकी

माघ २३ गते । ३ बर्षदेखी टहरामा वास वसेकी बिजमाया जैसीको आवास अभियानका लागि गुठिचौर गाउँपालिकाले रु एक लाख रकम विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको वैठकले रु तत्काल एक लाख रुपैया...बाँकी

२२ माघ २०७९, आइतबार कर्णाली प्रदेश सरकारले ‘वीरेन्द्रनगर स्थानगत एकीकृत विकास योजना अवधारणा’ सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पत्रकार सम्मेलन गरी अवधारणा सार्वजनिक गरिएको हो । उक्त कार्यक्रमा प्रदेश सरकारका प्रमुख...बाँकी

२२ माघ २०७९, आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । बर्दघाट नगरपालिका ४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो । कानूनी तथा व्यवस्थापकीय...बाँकी