
५ फागुन २०७९, शुक्रबार मुलुकभरका सात सय ५३ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा बाँके जिल्लाको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यही फागनु ३ गते सार्वजनिक गरेको...बाँकी

५ फागुन २०७९, शुक्रबार स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार कर्णालीमा डोल्पाको जगदुल्ला गाउँपालिकाका पहिलो बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको...बाँकी

५ फागुन २०७९ शुक्रबार नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । सहमतिमा नेतृत्व चयनको...बाँकी

४ फागुन २०७९, बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’ चौथो संस्करणको पूर्ण तयारी सम्पन्न भएको छ । उत्सवको आयोजक ऋति फाउण्डेसनले आज वीरेन्द्रनगरमा...बाँकी

फागुन ४ गते । जुम्लामा वागेश्वरी असलशासन (वास) जिल्ला समिति गठन गरिएको छ । भिम प्रसाद उपाध्यायको संयोजकत्वमा समिति गठन गरिएको हो । जिल्लामा सुसासन र विकृति विरुद्धमा पैरवि गर्ने हिसावले असलशासन समिति गठन गरिएको...बाँकी

फागुन ४ गते । जुम्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति ७ बजे कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना हुदा एक जनाको...बाँकी

३ फागुन २०७९, बुधबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कृषि र वनलाई जोडेर प्राङ्गारिक उत्पादन बढाउन सकिने बताउनुभएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज सुर्खेतमा...बाँकी

फागुन २ गते । जिल्लाको पातारासी गाउँपालिकाले सवै नागरिकलाई स्वास्थ्य वीमाको पहुचमा ल्याउने भएको छ । गाउँपालिकाले आफ्नो निति तथा कार्यक्रममा वीमा गर्न छुटेका नागरिकहरुलाई स्वाथ्य वीमा गर्ने निति अनुसार काम शुरु गरिएको बताएको छ...बाँकी

२९ माघ २०७९, सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बसपार्कमा भएको झडपको क्रममा लाइका खबर अनलाईनमा कार्यरत पत्रकार बलबहादुर थापामाथिको आक्रमण निन्दनीय भएको बताइएको छ । जाजरकोट छेडाघाट नगरपालिका ६ घर भई वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत...बाँकी

जुम्लामा पहिलो पटक विश्व रेडियो दिवश मनाईएको छ । जिल्ला स्थिति सामुदायिक रेडियोहरुको आयोजनामा १२ औ विश्व रेडियो दिवश मनाईएको हो । स्थानीय तहको दिगो विकास तथा शुसासनमा सामुदायिक भूमिका बिषयक कार्यक्रममा सामुदायिक रेडियो प्रशारक...बाँकी