OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

चन्दननाथ मन्दिरमा ५२ हातका नयाँ लिंगा फेरिए, कनकासुन्दरीमा जमरा राखियो

खलङ्गा कार्तिक, १ गते । जुम्लाको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हातलामा लिंगा फेरिएका छन् । परम्परागत धार्मिक चलन अनुसार लिंगा ठड्याएर घटस्थापना मनाईएको छ । परम्परा अनुसार नै मन्दिरमा लिंगोहरु ठड्याई सकेपछि...बाँकी

जुम्लाका स्थानीयतह : घटस्थापनामा फेरिए सरकारी झण्डा

कात्तिक १ गते । यहाँका सरकारी कार्यालयहरुले घटस्थापनाको अवसरमा सरकारी झण्डा फेरेका छन् । स्थानीय तहले घटस्थापनाको अवसरमा पुजा गरी कार्यालयमा सरकारी झण्डा फेरेका छन् । यहाँको तातोपानी, हिमा गाउँपालिकामा सरकारी झण्डा फेरिएको हो ।...बाँकी

 कर्णाली प्रतिष्ठानमा तेेेेेेेस्राे डिन नियुक्ति प्रकरण : केन्द्रीय र शैक्षिक प्रशासन तालावन्दी

जुम्ला, असोज २८ गते, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा तेस्रो डिन नियूक्त गरिएको बिषयमा केन्द्रीय तथा शैक्षिक प्रशासनको सहितको कार्यकक्षमा तालावन्दी गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्रराज वाग्लेले आवश्यकता नभएकै समयमा...बाँकी

खोई ! कालीमार्सी धानको ‘प्याटेन्ट राईट’ ?

२२, असोज २०७७, मंगलबार संसारको सबैभन्दा उच्च भागमा फल्ने अन्नबाली हो, कालीमार्सी धान । जुन समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाईको भूमि जुम्लामा मात्र फल्ने गर्दछ । मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिने यो...बाँकी

कर्णालीमा विवाद : माधव नेपाल पक्षका सांसहरु पछि हटे

२०७७, २७ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल पछाडि हट्यो । मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन...बाँकी

जुम्लाका सरोकारवालाको एक श्वर : भिन्नै कोभिड अस्पताल बनाऔ, भेला नगरी सेल्फ सुरक्षा अपनाउ

कोरोना भाईरसको रोकथामको बिषयमा जिल्लामा अन्तरक्रिया गरिएको छ । राजनैतिक दलहरु, जनप्रतिनिधीहरु सहितको अन्तरक्रियामा जिल्लामा भिन्नै कोभिड १९ का विरामीका लागि आईसोलेशन तयार गनुपर्ने सूझाव सहित भेला नगर्ने प्रतिवद्धता आएको छ । कोरोनाका विरामी बढ्ने...बाँकी

कर्णाली प्रतिष्ठानमा ३ जना डीन : कर्मचारी भन्छन्, उपकुलपतिले जादै गर्दा राज्यकोषको दोहोन गरे

२७ असोज २०७७, मंगलबार  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा थप अर्का डीन नियुक्ति गरिएका छन् ।  प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्रराज वाग्लेले आवश्यकता नभएकै समयमा थप अर्का डीन नियूक्त गरेका भनि प्रतिष्ठानका कर्मचारीहरु...बाँकी

कर्णालीका मुख्यमन्त्री शाहीले प्रमुख सचेतक हटाए

  २६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । उहाँले कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट...बाँकी

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता गराउन प्रचण्डको आग्रह

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सोमबार बिहान झण्डै सवा घण्टा छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदहरुले...बाँकी

सरकारसँग सहमतिपछि डा. केसीले तोडे अनशन 

आश्विन २५, २०७७ काठमाडौँ — चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले २८औं दिनमा अनशत तोडेका छन् । शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार बिहान डा. केसीले १९औं अनशन तोडेका...बाँकी