OnlinePana

आज : २०८२ जेठ २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, विशेष, समाचार

हेलिकोप्टरबाट कोरोना संक्रमित हुम्लाबाट जुम्ला लिप्टिङ

वैशाख ३१ गते । हुम्लाबाट हेलिकोप्टरमा एक जना कोरोना संक्रमण्का विरामी जुम्ला ल्याईएको छ । कोरोना भाईरसको संक्रमणले समस्या भएपछि हुम्ला सर्केघाट गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई जुम्ला ल्याईएको हो । हुम्ला सर्केघाट गाउँपालिकाका धामीलाई...बाँकी

के छ रैवार नेपालगञ्जको ? भेरीमा खटिएका जुम्लाका स्वास्थ्यकर्मीहरु सँग टेलिफोन कुराकानी

२०७८ वैशाख ३१ गते, जुम्ला ।  दोस्रो चरणको कोरोनाले दिनदिनै मानिसको मृत्यूको दर बढ्न थाल्यो । अस्पतालमा वेड अभाव, अक्सिजन अभाव आज भोली संचारमाध्यामका आउने खबर प्रथामिकतामा पर्दछन् । कोरोनाको यस्तो अवस्थामा नेपालगंज पश्चिम नेपालको...बाँकी

गण्डकीमा मुख्यमन्त्री नियुक्त गुरुङले लिए शपथ

२९ वैशाख, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् । गुरुङले वैशाख २६ गते राजीनामा...बाँकी

पत्रकार महासंघ जुम्लाको आफ्नै आइसोलेसन

२८ बैशाख २०७८, मंगलबार नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको खतरा बढ्दै गएपछि नेपाल पत्रकार महासंघ शाखा जुम्लाले पाँच बेडको आइसोलेसन तयार गरेको छ । कर्णाली प्रदेशमै महासंघ शाखा जुम्लाले आफ्नै भवनमा पत्रकारहरुका लागि आइसोलेसन कक्ष तयार...बाँकी

कोरोना संक्रमण हुदा पनि पालको वास, राज्यका आईसुलेसन काम नलागेको भन्दै आक्रोस

सिञ्जा वैशाख २३ गते । कोरोना संक्रमित व्यक्तिलाई अस्पतालको आईसुलेशन वेडमा राख्नुपर्ने अवस्थामा बस्ने ठाउँ नभएर जंगलको छेउमा टहरा बनाएर बसिरहेको भेटिएको छ । सिञ्जा गाउँपालिका २ निवासी एक व्यक्ति अस्पताल आएर संक्रमित भएपछि उनलाई...बाँकी

जुम्लामा २२ गते रातीबाट नौ दिन निषेधाज्ञा, अत्यावश्यक बस्तुका लागि विहान ३ घण्टा खुला गरिने

२१ वैशाख २०७७ जुम्लामा २०७८ साल वैशाख २२ गतेबाट नौ दिन निषेधाज्ञा हुने भएको छ । जिल्लामा कोरोना संक्रमण बढेपछि रोकथामका लागि लकडाउन गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिले सुरक्षा समितिलाई निषेधाज्ञा गर्न सूचना जारी...बाँकी

प्रतिष्ठानमा ओपिडि बन्द, हटलाईन सार्वजनिक

वैशाख २१ ग्ते । कोरोना संक्रमण बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ओपिडि सेवा वन्द गरेको छ । प्रतिष्ठानले जोखिम कम गर्न भन्दै ओपिडि सेवा वन्द गरेर ईमरजन्सी उपचार थालेको हो । प्रतिष्ठानका...बाँकी

जुम्लाका सांसद महत राहत लिएर अग्नी पीडित गाउँमा

 १९ वैशाख २०७८ जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महत राहत लिएर गाउँमा पुग्नुभएकाेछ ।  उहाँ तिला गाउँपालिका ९ ढिपुको मुल्लीगाउँका अग्नी पीडितलाई राहत लिएर ढिपु गाउँमा पुग्नु भएकाे हाे । उहाँले त्यहाका २९ पुर्णरुपमा क्षति भएका...बाँकी

कर्णाली प्रतिष्ठानले डाक्टर गिरीको नेतृत्वमा नेपालगंजमा खटायो चिकित्सक टोली, वेड अभावमा दुई विरामी सुर्खेतबाट उपचारका लागि जुम्ला पुरयाईयो

वैशाख १९ गते । कोरोले आक्रान्त भएको नेपालगजमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले स्वास्थ्यकर्मीको एक टोली पठाउने भएको छ । प्रतिष्ठानले विशेषज्ञ डाक्टर प्रविण गिरीको नेतृत्वमा छ जनाको टिम पठाउने तयारी गरेको निमित्त निर्देशक...बाँकी

जुम्लामा कोरोना सर्तकता अपडेट : कोभिड भ्यान देखी शव वहानको पहल

खलंगा वैशाख १९ गते । कोरोना रोकथामको लागि आवश्यक व्यवस्थापन गर्न वसेकोको वैठकले कोरोना संक्रमित वोक्ने सवारी देखी शव वाहनको व्यवस्थापनको निर्णय गरेको छ । जिल्ला विपत व्यवस्थापन समितिको वैठकले सवै स्थानीय तहको सहयोगमा चार...बाँकी