
१९ असोज २०७८, मंगलबार नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश समिति अध्यक्ष राजकुमार शर्माले मिडिया समाजको दर्पण भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको आज बसेको बैठकमा बोल्दै अध्यक्ष शर्माले बिगतमा डोके रेडियोबाट जनतालाई...बाँकी

१८ असोज २०७८, सोमबार कर्णालीका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायती प्रधानमन्त्रीका बाल शिक्षा हेर्ने विशेषदूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको छ । बेलायती सांसदसमेत रहेकी विशेषदूत ग्रान्ट र मुख्यमन्त्री शाहीबीच आज भएको भेटवार्तामा कर्णालीको बालिका...बाँकी

१७ असोज २०७८, आईतबार गत असोज १० गते कर्णाली प्रदेश सभामा माननीय नरेश भण्डारीले सिंजा सभ्यता संरक्षण तथा विकास –२०७८ नामको निजी विधेयक संसद सचिवालयमा दर्ता गर्नुभएको छ । उक्त विधेयकको १६ पृष्ठको छाँयाप्रति मा.नरेश...बाँकी

१७ असोज २०७८, आईतबार नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अध्यक्ष अन्य पदाधिकारीहरुको सहमति हुँदैछ...बाँकी

१६ असोज २०७८, शनिबार नेपाली काँग्रेस जुम्ला प्रदेश ‘क र ख’ को निर्वाचनमा पौडेल पक्ष विजयी भएको छ । दुवैमा पौडेल पक्षले प्यानल नै जितेको छ । प्रदेश ‘क’ का सभापति लक्षिमन बोहोरोले कुल खसेको...बाँकी

१६ असोज २०७८, शुक्रबार सत्ता गठबन्धनको नेतृत्व गर्दै आएका प्रमुख दलहरु मध्य नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनको यतिबेला राष्ट्रिय सम्मेलन चर्चामा छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीवार काठमाडौंमा...बाँकी

१५ असोज २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारले ‘प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि नीतिगत छलफल’ गरेको छ । बाली, पशु, वन, कृषिलगायतका सबै क्षेत्रको विज्ञहरु बीचमा आज यहाँको प्राङ्गारिक (अर्गानिक) कृषिका बारेमा छलफल भएको हो । प्रदेश...बाँकी

१४ असोज २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका नागरिकहरुको दैनिकी सहज बनाउने गरी काम गर्न प्रदेशभरिका सबै कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । यहाँका दशवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षाका प्रमुख,...बाँकी

११ असोज २०७८, सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को...बाँकी

१० असोज २०७८, आईतबार कर्णाली प्रदेशसभा सचिवालयमा सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८ दर्ता भएको छ । कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेशसभा सचिवालयमा आज सिञ्जा सभ्यतासम्बन्धीको विधेयक...बाँकी