२३ असोज २०७८, शनिबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दशैं, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयले नेपालीहरुको महान् पर्व विजयादशमी, दिपावली तथा छठमा हुने...बाँकी
२२ असोज २०७८, शुक्रबार जिल्ला जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तीव्र बनाएको छ । प्रशासनले एक सातादेखि यहाँका विभिन्न पालिकामा अवस्थित बजारहरुको अनुगमन थालेको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकतृ पदमलाल लामिछानेको...बाँकी
२१ असोज २०७८, बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विकासका लागि नीजि क्षेत्रको साथ अपरिहार्य रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु.२२ करोडमा निर्माण भएको ‘कर्णाली मल’ को आज उद्घाटन...बाँकी
खलङ्गा असोज, २१ गते । जुम्लाको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हातलामा नयाँ लिंगा फेरिएका छन् । हरेक बर्ष फेरिने लिंगा यस बर्ष पनि फेरिएका हुन् । परम्परागत धार्मिक चलन अनुसार लिंगा ठड्याएर...बाँकी
२० असोज २०७८, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकमा नेपाल प्रहरीको वफादारिता सम्मानयोग्य रहेको बताउनुभएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज यहाँ आयोजित ६६औं प्रहरी दिवस उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री...बाँकी
असोज २० गते । जुम्लाका स्थानीय तहको स्वास्थ्य शाखाहरुको बार्षिक कामको समिक्षा जिल्लामा सम्पन्न भएको छ । समिक्षामा बर्षभरी गरिएका कामको प्रगित, समस्या र चुनौतिका बिषयमा छलफल गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जानकारी दिएको छ...बाँकी
खलंगा असोज २० गते । बालिका तथा किशोरीको अधिकार संरक्षण, संवद्र्धन र सशक्तीकरण गर्न एक दिनका लागि २२ वर्षीया किशोरी राज्यलक्ष्मी हमाल जुम्लाको सिँजा गाउँपालिका अध्यक्ष बन्नु भएकाे छ । उहाँ मंगलबार एक दिनका लागि...बाँकी
१९ असोज २०७८, मंगलबार नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश समिति अध्यक्ष राजकुमार शर्माले मिडिया समाजको दर्पण भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको आज बसेको बैठकमा बोल्दै अध्यक्ष शर्माले बिगतमा डोके रेडियोबाट जनतालाई...बाँकी
१८ असोज २०७८, सोमबार कर्णालीका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायती प्रधानमन्त्रीका बाल शिक्षा हेर्ने विशेषदूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको छ । बेलायती सांसदसमेत रहेकी विशेषदूत ग्रान्ट र मुख्यमन्त्री शाहीबीच आज भएको भेटवार्तामा कर्णालीको बालिका...बाँकी
१७ असोज २०७८, आईतबार गत असोज १० गते कर्णाली प्रदेश सभामा माननीय नरेश भण्डारीले सिंजा सभ्यता संरक्षण तथा विकास –२०७८ नामको निजी विधेयक संसद सचिवालयमा दर्ता गर्नुभएको छ । उक्त विधेयकको १६ पृष्ठको छाँयाप्रति मा.नरेश...बाँकी