
मंसिर २५ गते, आईतवार मंसिर २६ गते उद्धाटन गरिने एमविविएस कार्यक्रमको तयारी पुरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पत्रकार भेटघाट गरेर कार्यक्रमको तयारी भएको जानकारी गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार...बाँकी

२३ मंसिर २०७८, बिहीबार गत कार्तिक २८ गते कर्णाली प्रदेशमा दर्ता भएको सिँजा सभ्यता संरक्षण तथा विकास विधयेकको सुझाव संकलन कनकासुन्दरी गाउँपालिकाको कनकासुन्दरी मन्दिर परिसरमा सम्पन्न भयो । कर्णाली प्रदेशको बहुप्रतिष्ठित विषय बनेको उक्त विधयेकमाथिको...बाँकी

खलंगा मंशिर २१ गते, जिल्ला निर्वाचन कार्यालय जुम्लाले फोटो सहितको मतदाता नामावली संकलन शुरु गरेको छ । कार्यालय प्रमुख महेश शर्माका अनुसार आगामी निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन कार्यालयले नामावली संकलन गरेको छ...बाँकी

मङ्सिर २२ गते । कर्णालीमा सड्क सञ्जाल त जोडियो तर स्तरबृद्धि नहुदा धेरैले ज्यान गुमाउदै आएका छन् । दशैको अघिल्लो दिन मुगुमा बस दुर्घटनामा ३१ जनाको ज्यान गयो भने एकसाता अघि सिञ्जमा दुई जनाको मृत्यू...बाँकी

काठमाण्डौ, मंशिर २१ गते । काठमाण्डौको शान्ति बाटिका देखी नेपाल विधुत प्राधिकरणको कार्यालयमा मंगलबार फरक प्रकृतिको आन्दोलन देखियो । दिउसो १ :०० बजे म त्यहाँ पुग्दा जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत सड्क छेउमा उभिनु भएको...बाँकी

जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमविविएस पढाई शुरु हुने निश्चित भएको छ । प्रतिष्ठानको बहुप्रतिष्ठित बिषयको रुपमा रहेको एमविविएस कार्यक्रमको औपचारिक उद्धाटन गरिने रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिनुभयो । रजिष्ट्रार महतका अनुसार...बाँकी

प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट बिष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् । मंसिर १८ र १९ गते चितवनमा सम्पन्न महाधिवेशनले सापकोटाको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति, सल्लाहकार समिति, नीति तथा परामर्श समिति,...बाँकी

खलगा मंशिर १६ गते, जुम्लामा २४९ जना अपाङ्गता भएका व्यक्तिलाई राहात बितरण गरिएको छ । कोरोनाका कारण प्रभावित भएका विपिन्न नागरिकहरु सहित अपांगता भएका व्यक्तिहरुलाई राहात बितरण गरिएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ...बाँकी

२०७८ मंशिर १५ गते, सुर्खेत अपंगता भएका ब्यक्तिका सवाल उठान गर्न अुनुरोध गर्दै पत्रकारलाई कलम बितरण गरिएको छ । राष्ट्रिय अपांङ्ग महासंघ नेपाल कर्णालीले डिसेम्वर ३ मा परेको ३० औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको पूर्वसन्ध्याको अवसरमा...बाँकी

१३ मंसिर २०७८, सोमबार यो मंसिरको सिरेठो, दिनहुँको घट्दो तापक्रम, बढ्दो जाडो, माटोले बनेका घरहरुको बाडो (लहरै जोडिएका घर), को ओटालो (आँगन)मा तीन दिन अघि घामको ताप लिँदै सुख–दुःखका कुरा गर्दै थिए, तिला गाउँपालिका ४...बाँकी