OnlinePana

आज : २०८३ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ८, २०७९
६३७ पटक

      कर्णाली प्रदेश सरकार                        
सामाजिक विकास मन्त्तालय
शिक्षा विकास निर्देशनालय
सामाजिक विकास कार्यालय, जुम्ला

छात्रवृत्ति सम्बन्धी दावि बिरोधको सूचना

                                        सूचना प्रकाशित मिति : २०७९ असार ७ गते

 

प्रस्तुत विषयमा चालु आ.व. ०७८।०७९ मा यस कार्यालयको स्वीकृत वार्षिक वजेट तथा कार्यक्रम अनुसार जुम्ला जिल्लाको लागि प्राविधिक छोरीवुहारी छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति वितरणका लागि जिल्ला छात्रवृत्ति विरतण समितिको मिति २०७९।०३।७ को निर्णय अनुसार छात्रवृत्ति प्रदान गर्न एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्याविधि, २०७८ वमोजिम तपसिल वमोजिमका छात्रछात्रहरु छनौट भएको हुदाँ सो माथि मिति २०७९।०३।८ गते देखि मिति २०७९।०३।१२ गते सम्म कार्यालयमा दावि विरोध गर्न यो सुचना प्रकाशित गरिएको छ ।

पुनश्वः छात्रवृत्तिमा छनौट भएका विद्यार्थीहरुले आफ्नो वैक खाताको नम्बर सहित अविलम्व यस कार्यालयमा सम्पर्क गर्न समेत जानकारी गराईन्छ ।

तुलाराज चौलागाई

                                                                                                                                                                                                सामाजिक विकास अधिकृत

छात्रबृत्तिका लागि छनोट भएका विद्यार्थीहरुको नामावली यस प्रकार छ ।

प्रतिकृया दिनुहोस्