पुष ८ गते, यहाँको चन्दननाथ नगरपालिकाले फोहोर व्यवस्थापन तथा शहर सरसफाई काम अगाडि बढाएको छ । नगरपालिकाले चन्दननाथ नगरपालिका वडा नम्बर २ दुना दुनैमा फोहोर व्यवस्थापन शुरु भएको जानकारी गरेको छ । दुनादुनैमा अल्पकालिन व्यवीथापन...बाँकी
७ पुस २०७८, बुधबार सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्का जन्ममिति विवादमा परेकी छन् । न्याय सेवामा प्रवेश गर्दा एउटा जन्ममिति पेश गरेकी उनको जन्ममितिको अभिलेख उच्च अदालतको मुख्य न्यायाधीश भएपछि संशोधन भएको हो । जन्ममितिको...बाँकी
खलङ्गा पुष ७ गते, सरकारी कार्यालयको काम ५ महिना सम्म पुजीगत खर्च शुन्य भनेपछि अच्चम्म लाग्ला तर जुम्लाको आयूवेर्द स्वास्थ्य केन्द्रको काम पाँच महिनामा तलव वाहेक अन्य पुजीगत काम केही पनि हुन सकेको छैन् ।...बाँकी
६ पुस २०७८, मंगलबार कर्णाली प्रदेश सरकारले तत्कालीन् जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्तिका लागि सहादत प्राप्त गरेका र घाइते अपाङ्गता भएका व्यक्तिलाई भत्ता उपलब्ध गराउने भएको छ । आन्दोलनका पीडितहरुलाई भत्ता वितरणका लागि कर्णाली प्रदेश...बाँकी
२ पुस २०७८, शुक्रबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष बिमला केसीले प्रदेश सरकारले बालबालिकाको हितमा दीगो नीति ल्याउनुपर्नेमा जोड दिनुभएको छ । आज साझा घर नेपाल कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा आश्रित बालबालिकाको...बाँकी
पुष २ गते, विहान ८ बजेको समय सदरमुकाम नजिकैको एक बौद्ध गुम्वा पछाडि एक सानो काठको टहरा थियो । त्यो टहरा भित्र एक बृद्ध महिला एक्लै पल्टिरहेको जानकारी भयो । ति महिला गास र वासको...बाँकी
खलंगा पुष २ गते, सिञ्जा क्षेत्रका तीन तहमा प्रारम्भिक वालविकास सहित वालअधिकारका बिषयको कार्यक्रम थालिएको छ । स्थानीय गैरसरकारी संस्था प्लान नेपालको सहयोगमा सेडा नेपालले हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा वालवालिको सपना परियोजना सचालन गरेर...बाँकी
२०७८ पुस २ गते जुम्लामा सिटिजन्स बैंक जुम्लाकाे वाथरूममा वेहाेस भएकी नर्सकाे अस्पतालमा मृत्यू भएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्टाफनर्स अनुपमा श्रेष्ठकाे निधन भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ...बाँकी
१ पुस २०७८ बिहीबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरुको अभिभावकत्व प्रदान गर्ने बताउनुभएको छ । नेपाल खीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा आज वीरेन्द्रनगर सुर्खेत ख्रीष्टियन मण्डली ईत्राममा आयोजित ‘शुभकामना...बाँकी
१ पुस २०७८ बिहीबार सरस्वती प्राविधिक माध्यमिक विद्यालय तिला गाउँपालिका ३ कुडारी जुम्लाले शिक्षक आवेदन शुल्क रु.पाँच हजार राखेर विज्ञापन गर्दा सर्वत्र विरोध भएको छ । उक्त विद्यालयले करिब दुई वर्षदेखि मावि तथा आधारभूत तहमा...बाँकी