OnlinePana

आज : २०८१ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

अव नेपालमा नेपाली सेनाका ‘चार स्थानमा कमाण्ड हेडक्वाटर’

सुर्खेत पुस १८ गते, नेपाली सेनाले आफ्नो नयाँ सुरक्षा संरचना अनुसार देशका चार क्षेत्रलाई कमाण्ड हेड क्वाटर क्षेत्र कार्यान्वयन गरेको छ । सेनाले पूर्वी कमाण्ड, मध्य कमाण्ड, पश्चिम कमाण्ड र उपत्यका गरि चार क्षेत्रमा आफ्नो...बाँकी

माओवादी केन्द्रकोे चुनावी प्रक्रिया स्थगित, सहमतिमै नेतृत्व छान्ने प्रयास

 पुस १७, २०७८ शनिबार काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि सुरु भएको चुनावी प्रक्रिया स्थगित भएको छ । माओवादीले आज बेलुका आठ बजेदेखि राति साढे १० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गराउने समय...बाँकी

प्रचण्डको प्रस्तावमा लेखनाथले राखे १० बुँदे फरक मत (पूर्णपाठसहित)

१५ पुस २०७८, बिहीबार नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीतिक प्रस्तावमा फरक मत राखेका छ्न् । प्रचण्डको प्रस्तावमाथि समूहमा भएको छलफलका क्रममा उनले १० बुँदे फरक मत राखेका हुन् ।...बाँकी

जुम्लामा हिमपात: स्थानीय प्रशासनले चोकचोकमा आगो बाल्यो

खलङ्गा पुस १४ गते, जुम्लामा यस बर्ष पहिलो पटक हिमपात भएको छ । जुम्लामा करिब आधा फिट जति हिउँ जमेको र हिउँ परिरहेको स्थानीयले बताएका छन् । हिउँ परेपछि चिसो भने बढिरहेको छ । चिसो...बाँकी

ओडारमा बस्दै आएका चेते कुलालको मृत्यू, एक पक्राउ

खलंगा पुस १३ गते, लामो समय देखी ओडारमा बस्दै आएका चेते कुलालको रहस्यमय मृत्यू भएको छ । स्थानीय सरकार, प्रशासन र सरोकारवाला निकायले कुलालको घरवास र नागरिकता बनाउने तिब्र पहल भईरहकै समयमा उनको मृत्यू भएको...बाँकी

कर्णालीमा हर्षोल्लासका साथ ‘क्रिसमस डे’ सम्पन्न

१० पुस २०७८, शनिबार नेपाल सरकारले इसाई धर्मावलम्वीहरुको पर्व ‘क्रिसमस डे’ लाई राष्ट्रिय मान्यता दिएर पुस १० गते अर्थात डिसेम्बर २५ तारिखलाई सार्वजनिक विदा घोषणा गरेपछि देशैभरका झैं कर्णाली प्रदेशका इसाईहरुले पनि हर्षोल्लासका साथ ‘क्रिसमस...बाँकी

अपडेट समाचार : चेते कुलाललाई राहत दिन ओढारमा पुग्यो सरोकारवालाको टोली

पुस ९ गते, जुम्लामा माईनस डिग्रीको चिासोमा ओडारमै बसेका चेते कुलाललाई राहत दिइएको छ । १५ वर्ष देखी ओडारमौ बास बसेका कुलाललाई न्यानो कपडा ,आवश्यक खाद्यन्न दिइएको हो । स्थानीय प्रशासन, स्थानीय वडासरकार सहित सरोकारवाला...बाँकी

बिबाहको भोज खान गएका एक व्यक्ति मृत फेला

८ पुस २०७८, बिहीबार सल्यानमा छिमेकीको बिबाहभोज खान गएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । दार्मा गाउपालिका २ सल्यान पाजाखोलाका ७० वर्षीय टेकबहादुर खत्री मृत खवास्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको...बाँकी

कसैले धर्म मानेकै कारण फौजदारी अभियोग लगाइनु हुँदैनः मुख्यमन्त्री शाही

८ पुस २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रत्येक व्यक्तिले आस्था अनुसारको धर्म अवलम्बन गर्ने स्वतन्त्रताको हक भएको बताउनुभएको छ । आउँदै गरेको नव वर्ष सन् २०२२ र ‘येशुख्रीष्टको जन्मदिन अर्थात् ख्रीष्टमस बडादिन’को...बाँकी

माईनस डिग्री चिसोमा चेते कुलालको ओडारमै बास, राहातको प्रथामिकतामा परेनन

पुष ८ गते, आजभोली जुम्लाको तापक्रम माईनस ६ डिग्री छ । वेलुकी रात पर्ने बित्तिकै कसरी न्यानो गर्ने चिन्ता त छदैछ, विहान उज्यालो हुने वित्तिकै भोकको चिन्ताले सताउन थालेको बर्षौ भयो । चन्दनननाथ नगरपालिका वडा...बाँकी