OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

जुम्लाका सरकारी कार्यक्रममा अर्गानिक खाजा खुवाउन प्रमुख जिल्ला अधिकारीको निर्देशन

जुम्ला,चैत्र १ गते, प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले सवै सरकारी कार्यालयका कार्यक्रममा अर्गानिक खाजा खुवाउन निर्देशन गर्नुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा प्रजिअ प्रसाइले जुम्लाका सवै सरकारी कार्यालयमा खाजा खुवाउन उत्तम भएको...बाँकी

मानव अधिकार कार्यालयको दायरा नघटाउन ध्यानाकर्षण पत्र

जुम्ला, फागुन ३० गते, जुम्ला स्थित राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थितिमा राख्न आग्रह गर्दै जिल्लाका क्रियाशिल संघ संस्था तथा मानवअधिकारकर्मीले ध्यानाकषर्ण गरेका छन् । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय मानवअधिकार...बाँकी

महिला मानव अधिकारको बिषयमा सचेत हुन सरोकारवालाको सूझाव

जुम्लामा महिला अधिकारको वर्तमान अबस्था चुनौती र समाधानको उपाय सम्बन्धी अन्तरक्रिया सम्पन्न गरिएको छ । राष्ट्रिय मानब अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाको आयोजनामा आज जुम्लामा महिला अधिकारको वर्तमान अबस्था चुनौती र समाधानको उपाय...बाँकी

दौडमा भागलिन भारत जादै जुम्लाका खेलाडी

जुम्ला÷फागुन २९ गते, भारतको नागल्याण्डमा हुने खेल प्रतियोगितामा भाग लिन जुम्लाका ४ खेलाडी जाने भएका छन् । २७ मार्च २०२२ मा हुने सार्क स्तरीय क्रसकन्ट्री प्रतियोगितामा भाग लिन छनौट भएका जुम्लाका चार खेलाडीलाई जिल्लाबाट विदाई...बाँकी

गुमनाम छिनासिम र लोकप्रिय चन्दननाथ

विश्व इतिहासमा देशका नाम र सिमाना परिवर्तन भइरहेका देखिन्छन् । साम्राज्यहरु पनि लोप भएर नयाँ राज्यहरु स्थापना भएका छन् । समय र राजनितिक परिवर्तनसँगै ऐतिहासिक विरासत बोकेका ठाउँहरुका नाम परिवर्तन हुदै जान्छन् । यो स्वभाविक...बाँकी

बाईसिएल जुम्ला : बस्नेतको संयोजकत्वमा ७१ सदस्यीय जिल्ला समिति बिस्तार

फागुन २५ गते । वाईसिएल नेपाल जिल्ला कमिटि जुम्लाले हंश बस्नेतको संयोजकत्वमा ७१ सदस्यीय जिल्ला समन्वय समिति बिस्तार गरेको छ । जिल्लामा सम्पन्न बिस्तारित वैठकले जिल्ला समन्वय समिति गठन गरेको संयोजक बस्नेतले जानकारी दिनुभयो ।...बाँकी

‘हाम्मा सिडियो फर्किदा, उपहार लिएर आउछन्’

२०७८ फागुन २५, हाम्मा सिडियो ( हाम्रा प्रमुख जिल्ला अधिकारी) आउदा केही न केही नयाँ काम लिएर आउछन् । पोहोर साल पनि चौकी स्थापना भयो । अहिले फेरी न्यानो कपडा लिएर आउनु भयो । जुम्ला...बाँकी

चन्दननाथमा अखिल महिला क्रान्तिकारीले मनायो श्रमिक दिवस

जुम्ला ÷जुम्लाको चन्दननाथ नगरपालिकामा माओवादी निकटको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी चन्दननाथ नगरपालिकाले पनि दिवस मनाएको छ । माओवादी पार्टी कार्यालयमा दिवस औपचारिक कार्यक्रम गरि मनाईएको अनेमसंघ क्रान्तिकारीले बताएको हो । नगर ईन्चार्ज...बाँकी

हिंसा र विभेद अन्त्यका लागि जुम्लामा हस्ताक्षर संकलन

जुम्ला । जुम्लामा महिला हिंसा अन्त्यका लागि हस्ताक्षर संकलन गरिएकाे छ । ११२ ओैँ अन्तराष्टि्य महिला दिवसका अबसरमा नेपाली सेनाकाे खेलमैदानमा हस्ताक्षर संकलन गरिएकाे हाे । महिला विरुद्द हुने सबै किसिमका हिंसा अन्त्यकाे प्रतिबद्दता सहित...बाँकी

जुम्लाका स्थानीय सरकारले मनाए महिला दिवस

  जुम्ला ।  जुम्लाका आठै स्थानीयतहले ११२ औँ अन्तराष्ट्यि महिला दिवश विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाएका छन् । जुम्लाको एक नगरपालिका सहित सात गाउँपालिकाले आफ्नो पालिकाको केन्द्रमा पालिकाभरीका महिलाको सहभागितामा दिवश मनाएको छ ।...बाँकी