कर्णाली सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा ( कार्चेन) लामाले कर्णालीमा अव पर्यटन विकासको सम्भावानाको खोजी गरेर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले लामो समय पछि पर्यटन ऐनले कर्णालीमा पर्यटन क्षेत्रको...बाँकी
सुर्खेत, चैत ३ गते, कर्णाली प्रदेशका सांसद नरेश भण्डारीले विश्व विद्यालयले अन्वेषणमा जोड दिनुपर्ने बताउनुभयो । दोभान मल्टिमिडियाले कर्णालीमा गरेको कार्यक्रम समृद्ध कर्णाली विकासको ५ बर्षको कर्णालीमा उच्च शिक्षा साझा वहश कार्यक्रममा कर्णालीका पूर्व मन्त्री...बाँकी
चैत २० गते, सुन्दर जुम्ला बजारमा थुप्रिरहेको फोहोर सफाई गर्न सड्कमा विद्यार्थी र यूवा उत्रेका छन् । जुम्लाको मुख्य बजारमा भएको फोहोर व्यवस्थापन गर्न स्थानयि एशिया ईन्टर नेश्नल वोडिङ स्कुलका विद्यार्थी र स्थानीय चन्दननाथ यूवा...बाँकी
चैत १७ गते, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सिञ्जाको विकास कसरी गर्न सकिन्छ हेर्न आएको बताउनु भयो । जुम्लाको सिञ्जा गाउँपालिका नराकोटमा गरिएको जनसभा कार्यक्रममा अध्यक्ष ओलीले सिञ्जाको विकास गर्न आफु...बाँकी
जुम्ला . कानून, योजना, रणनीति, प्रतिबद्धता लगायत सबै कुरा भए पनि कर्णालीको मुहार अझै पनी फेरीएको छैन । विकास र समृद्धिको यात्रामा फड्को मार्न नसक्नुको कारण आधारभूत र क्षमता जन्य कमजोरी जस्ता सीमितता रहेको कर्णाली...बाँकी
१६ गते , । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले ६७ औ स्थापना दिवस मनाएको छ । दिवशको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका सुत्केरीलाई फलफुल वितरण गरिएको हो । महासंघका अध्यक्ष नेत्रबहादुर शाही...बाँकी
जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका – ५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्याङजुस खादा विरामी परेका छन् । व्यापारीले जथाभावी म्याद नाघेका अखाद्य बस्तु विक्रीवितरण गर्ने गरेका छन् । त्यही म्याद...बाँकी
जुम्ला । जुम्लामा टाइफाइड रोग विरुद्धको खोप अभियान शुरु हुदै छ । आगामी चैत २५ देखि २०७९ को बैशाख ७ गते सम्म जुम्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । जस अन्तरर्गत जुम्लाका...बाँकी
जुम्ला चैत १३ गते । कर्णाली प्रदेशको पुँजिगत खर्च बढाउन,सेवा प्रवाहलाई सहज र छिटो छरितो गर्न आगामी असोज भित्र रिक्त रहेको ८ सय ६७ जना दक्ष जनशक्ति पद पुर्ति गर्ने लक्ष्य अनुसार काम भईरहेको लोक...बाँकी
जुम्ला, १२, चैत ः जुम्लामा कालिमार्सी धानको विउ राखिएको छ । यहाँका किसानहरुको चैत १२ गते कालिमार्सी धानको विउ राख्ने समय हो । सो दिनलाई चैते बारुवा पनि भनिन्छ । आजको दिनमा जुम्ली किसान...बाँकी