OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

राष्ट्रिय अपाङ्ग महासंघ कर्णालीको अध्यक्षमा शर्मा पुन निर्वाचित

नेपाली अपाङ्गता भएका व्यक्तिहरुको छाता संगठन राष्ट्रिय अपाङ्ग महासंघ नेपालको कर्णाली प्रदेश अध्यक्षमा बिष्णु शर्मा पुन निर्वाचित हुनु भएको छ । बुधवार विरेन्द्र नगरमा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा पुन बिष्णु प्रसाद शर्मा...बाँकी

जुम्लामा दुई दिन देखी ईन्टरनेट अवरुद्ध, काम प्रभावित

जुम्लामा दुईदिन देखी ईन्टरनेट अवरुद्ध भएको छ । ईन्टरनेट अवरुद्ध भएका कारण सरकारी कामकाज देखी समाचार पठाउनमा समेत कठिन भएको छ । एडिएसएल, फोरजी मोवाईल डाटा लगाएतका ईन्टरनेट सेवाहरु अवरुद्ध भएका छन् । विहीवारबाट ईन्टरनेट...बाँकी

स्थानीय तह निर्वाचन पर्यवेक्षणका लागि २० हजार ४६७ जनाको निवेदन

वैशाख १, २०७९कान्तिपुर संवाददाता काठमाडौँ — स्थानीय तहको निर्वाचनमा पर्यवेक्षण गर्नका लागि विभिन्न संस्थाबाट २० हजार ४६७ जनाले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार दिएको जानकारीअनुसार विभन्न ६५...बाँकी

जुम्लामा नयाँ वर्षमा मनाईन्छ, तागे सक्रान्ति

जुम्ला, वैशाख १ गते । नयाँ बर्षको अवसरमा यहाँको सस्कृति अनुसार तागे संक्रान्तिको रुपमा समेत मनाईने गरिन्छ । सोही अनुसार २०७९ सालको अवसरमा जुम्लामा नयाँ बर्षको अवसरमा तागे संक्रान्ति मनाईएको छ । घरघरमा ब्राहमणले तागा...बाँकी

जुम्ला दुर्घटनामा : घाइतेको प्रतिष्ठानमा उपचार हुदै, यस्तो छ, घाईतेको नामावली

चैत्त २९ गते, जुम्ला, जुम्लाको तातोपानी गाउँपालिका २ बाबिरामा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परि उक्त जिपका सवार १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार...बाँकी

कर्णाली राजमार्ग जुम्ला खण्डमा भ्यान दुर्घटना : घाईते १० जनालाई अस्पताल पुरयाईयो

२९ चैत २०७८ मंगलवार, जुम्ला । जुम्ला तातोपानी गाउँपालिका वडा नं २ स्थित बाबिरामा भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाईते भएका छन् । जुम्ला सदरमुकामबाट नाग्म तर्फ जादै गरेको भे १ ज १२२० नम्बरको...बाँकी

मुख्यमन्त्री शाहीलाई जुम्लामा पत्रकारको क्षमता अभिबृद्धि सहितका कार्यक्रमको माग

जुम्ला २७ चैत, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका पत्रकारले ६ बुद्धे माग राखेका छन । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथुनको उद्धटान गर्न जुम्ला पुगेका मुख्यमन्त्री शाहीलाई...बाँकी

जुम्ला–रारा अल्ट्रा म्याथुन उपाधी पुरस्कार दुर्ग र शारदाले चुमे

जुम्ला चैत २७ गते । तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथुनको नतिजा प्रकाशन भएको छ । जुम्ला देखी रारा सम्मको म्याराथनको ४९ किलोमिटर दुरीलाई ५ घण्टा २ मिनेट २० सेकेण्डमा पार गर्दै पुरुष तर्फ जुम्लाकै धावक दुर्ग...बाँकी

जुम्ला–रारा अल्ट्रा म्याराथुन शुरु, मुख्यमन्त्री शाहीबाट उद्धाटन

चैत २६ गते, जुम्ला देखी मुगुको रारा सम्मको म्याराथुन दौड प्रतियोगिता शुरु भएको छ । ५९ किलोमिटरको उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्धाटन गर्नुभएको छ । जिरो विन्दु चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन...बाँकी

जुम्लाका दुईहजार दुईसय ६५ छोरीको नाममा बैंक खाता

चैत २४ गते, कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको “बँैक खाता छोरीको, सुरक्षा जीवन भरीको” कार्यक्रममा जुम्लाका दुई हजार दुईसय हजार दुईसय ६५ जना छोरी समेटीएका छन् । २०७६ साल साउन १ गते भन्दा पछि जन्मिएका...बाँकी