
२०७९ साउन ५ गते, कर्णाली प्राविधिक शिक्षालयको ४२ औ बार्षिक उत्सव मनाईएको छ । कर्णालीकै दक्षजनशक्तिको आधारशिला रहेको प्राविधिक शिक्षालयले विभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवको अवसरमा शिक्षालयको सारंशमा प्रगति सुनाईएको...बाँकी

साउन ४ गते । राष्ट्रिय मानव अधिकार आयोगले जुम्लामा रहेको कार्यालयको अधिकारलाई खुम्चाउने निर्णय प्रति ध्यानाकर्षण गरिएको छ । मानव अधिकार आयोगको केन्द्रीय पदाधिकारीको वैठकले जुम्ला कार्यालयलाई खुम्चाई बजेट व्यवस्थापन सूचना प्रणाली (एलएमविआईएस) सुर्खेतबाट संचालन...बाँकी

साउन १ गते । जुम्लाको चन्दननाथ नगरपालिका – ७ स्थित कर्णाली राजमार्गको भित्तामा रहेको घर गएराती पहिरो आएपछि भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडाका कृष्णबहादुर रावलको चारकोठे घर पहिरोले भत्काएको हो ।...बाँकी

असार ३२ गते । जुम्ला र कालिकोट जोड्ने हिमा नदीको सिंजाखोला पुल निर्माण सम्पन्न नभएकै चर्किएको छ । पुलको निर्माण कार्य ढलान समेत गरिसकिएको भएपनि चर्किएर खतरा अवस्थामा पुगेको छ । पुल निर्माणको क्रममा (...बाँकी

असार ३१ गते । जुम्लामा विधुतको पावर हाउस पुरिदा आमा सहित ३ जनाको मृत्यू भएको छ । प्रहरी चौकी हिमा १ बड्कीका अनुसार जुम्ला हिमा गाउँपालिका १ आचार्य लिहीमा रहेको भित्री खोला लघुजलविधुतको पावर हाउस...बाँकी

२८ असार २०७९, मंगलबार नयाँ जनप्रतिनिधि आएपछि जिल्ला सभा आयोजना गरिएको छ । जुम्लामा मंगलबार सम्पन्न पाँचौ जिल्ला सभाले अलपत्र पूर्वाधार विकासको निरन्तरता देखि अवैध उत्खनन्मा राक्ने लगायतका महत्वपुर्ण ११ वटा निर्णय गरेको छ ।...बाँकी

असार २७ गते । जुम्लाको एक विद्यालयमा विद्यार्थीलाई कपाल लामो समय सम्म नकाटेको भन्दै सजाय स्वरुप कक्षा कोठामा कपाल काटि दिईएको छ । जुम्लाको देउराली माध्यामिक विद्यालयमा विद्यार्थीलाई कपाल काटेको भिडियो सामाजिक संजालमा भाईरल भएको...बाँकी

जुम्ला : खेलको माध्यमबाट महिला सशक्तिकरण बढाउन जुम्लामा राष्ट्रपति खेलकुद महिला सहभागीता अभिबृद्धि कार्यक्रम गरिएको छ । खेलको माध्यमबाट महिला सशक्तिकरणमा जोड दिने राष्ट्रिय खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिले विद्यालय स्तरीय विद्यार्थीहरुको सहभागितामा...बाँकी

असार १३ गते, मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट जुम्लाका किसानलाई पुरस्कृत गरिएको छ । कृषि विकास कार्यालय र पशुसेवा तथा पशुअस्पताल जुम्लाले १४ जना किसानलाई उत्कृष्ट कृषक पुरस्कार उपलब्ध गराई वितरण गरिएको हो । कृषि तर्फका...बाँकी

असार २३ गते । जुम्लामा चट्याङ् परेर एक यूवाको मृत्यू भएको छ । जिल्लाको तिला गाउँपालिका ९ निवासी ति यूवाको चट्याङले मृत्यू भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिहीवाट ४...बाँकी