OnlinePana

आज : २०८३ साउन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

शिक्षक धितालमाथि विद्यालयमा सांघातिक आक्रमण भएको भन्दै ध्यानाकर्षण

१२ असार २०८१ बुधबार जुम्लाको तातोपानी गाउँपालिका ५ स्थित दुर्गा मावि लाम्रामा कार्यरत शिक्षक जयशंकर धितालमाथि सांघातिक आक्रमण भएको भन्दै शिक्षक महासंघ र संघसंगठनले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएका छन् । नेपाल शिक्षक महासंघ जुम्लाका अध्यक्ष हर्कबहादुर...बाँकी

जिल्लाको विकास निर्माणमा जुम्लाका राजनैतिक दलको सक्रियता

असार १० गते । जुम्लाको विकास निर्माण सहितका काममा राजनैतिकदलले थप सक्रियता जनाउने भएका छन् । जुम्ला स्थित राजनैतिकदलका प्रमुख तथा प्रतिनिधि, पूर्व मन्त्री तथा सांसदहरुले जुम्लाको विकास निर्माणमा चासो राख्दै जिल्ला समन्वय समिति तथा...बाँकी

गुठिचौर ४मा बालविवाह र छाउपडिको अभियानः छुई गोठ भत्काउने पहिलो वनिन उखाडिकी अधिकारी

समाजमा अझै धेरै सामाजिक समस्याहरु तथा विकृतिहरु ब्याप्त छन् । खास गरी बालबालिकाका तथा महिलाहरुका समस्याहरु धेरै छन् । यि समस्याहरु मध्ये बालविवाह र छाउपडि एक प्रमुख समस्याको रुपमा रहेको छ । बालविवाह रोकथाम तथा...बाँकी

रजत जयन्तिको अवसरमा बहिरा वालवालिकालाई लुगा र शैक्षिक सामग्री सहयोग

असार ६ गते । कर्णाली मा.वि.अनामनगरका वालवालिका बहिरालाई शैक्षिक कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । कर्णाली माध्यामिक विद्यालय अनामनगरमा ३६ जना वालवालिकाहरुलाई ट्रयाकसुट, कापी र कलम बितरण गरिएको हो । कर्णाली क्षेत्रमा लामो...बाँकी

हिमा गाउँपालिकामा दोस्रो शैक्षिक मेला

असार ७ गते । ज्योति आ.वि तलिकुडुका विद्यार्थी नविन जैसीले काधमा हलो वोकर शैक्षिक मेलामा पुगे । उनले आफ्नो गुरुको सहयोगमा वनाएको हलो मेलामा प्रदर्शन समेत गरेका छन् । नेत्र ज्योति माविका कक्षा ९ मा...बाँकी

लक्ष्मि सनराईज शाखा गुठिचौरले हिमाली रम्बा छात्राबासका बालबालिकाका लागी पोशाक सहयोग ग¥यो

गुठिचौर गाँउपालिकाको लक्ष्मि सनराईज वैक शाखाले विद्यालयलाई पोशाक सहयोग गरेको छ । लक्ष्मि सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जुम्लाको गुठिचौर गाँउपालिका वडा १ चोत्रमा रहेकोे हिमाली रम्बा आधारभुत आवासिय छात्राबासका बालबालिकाका लागी विद्यालय...बाँकी

बजेटको लागि सुझाब संकलन गर्दै कनकासुन्दरी गाउँपालिका

कनकासुन्दरी असार ४ गते । जिल्लाको कनकासुन्दरी गाउँपालिका जुम्लाले आर्थिक वर्ष २०८१।०८२ को लागि सुझाब संकलन थालेको छ । गाउँपालिकाले पालिका स्तरका सरोकारवाला निकायहरुलाई एकै स्थानमा वोलाएर सुझाव संकलन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र...बाँकी

विद्युत सर्टभई आगलागी भएका पिडित परिवारलाई गुठिचौर ५ले राहत उपलब्ध गरायो ।

गुठिचौर गाँउपालिका वडा नं ५ ले आगलागीबाट पिडितलाई राहत वितरण गरेको छ । गत जेष्ठ ३०गते विद्युत सर्टभई आगलागी भई घर जलेर नष्ट भएको पिडित परिवारलाई वडा नम्वर ५ले खाद्यन उपलब्ध गराएको छ । खाद्यान्न...बाँकी

गुठिचौरलाई पर्यटनको विकास गर्न ठाकुरज्यु आर्थिक विकासको आधार वन्नेः (फोटो फिचर)

गुठिचौर गाँउपालिकालाई पर्यटनको विकास गर्न ठाकुरज्यु आर्थिक विकासको आधार वन्ने देखिएको छ । गुठिचौरलाई पर्यटनबाट रोजगारि सृजनागर्न ठाकुरज्यु सडक पहिलो चरणको काम सकिएको छ। गत आर्थिक बर्ष २०८०÷०८१को २८लाख ४०हजार वजेटमा गुठिचौर गाँउपालिकाको वडा३ लाग्नादेखि...बाँकी