OnlinePana

आज : २०८३ साउन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, विशेष, समाचार, स्वास्थ्य-यौन

गुठिचौर गाँउपालिकामा वहुक्षेत्रिय पोषण कार्यक्रम उपलब्धीमुलक बन्दै

गुठिचौर गाउपालिका वहुक्षेत्रिय पोषण कार्यक्रमले वडामा उपलब्धीमुलक काम गरेको छ। वडा नम्वर ५मा पोषणमैत्रि वडा वनाउने अभियान अन्र्तगत गुठिचौर गाउँपालिकामा पोषणमैत्रि जनचेतनामुलक देउडा तथा नाटक प्रस्तुत गरिएको छ। गुठिचौर गाँउपकिलकाको वडालाई पोषणमैत्रि वडा वनाउने अभियान...बाँकी

गृह जिल्ला जुम्लामा धितालका जनयूद्धकालिन पुस्तकको सम्बाद

जेठ २९ गते । जुम्ला निवासी बरिष्ठ पत्रकार मनऋषि धितालका जनयूद्धकालिन पुस्तकको सम्वाद गरिएको छ । काठमाण्डौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमोचिन गर्नु भएको पुस्तकहरु गुफा प्रेसका चिठी, जेलयात्रा, गण्डकयात्रा, पिलियात्रा, राजमार्ग यात्रा, वेनियात्रा र...बाँकी

अज्ञात रोगले हिमा गाउँपालिकामा २३ भेडा मरे

फाईल तस्बिर : जेठ २७ गते । जिल्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले भेडा मरेका छन् । हिमा गाउँपालिकाका वडा नम्बर १ बड्की गाउँका किसान विरबहादुर शाही १० वटा, कर्णबहादुर शाही ६ वटा, अकल शाही शाही...बाँकी

पेस नेपालका कामवारे मिडिया सँग साक्षात्कार

जुम्ला जेठ २५ गते । जुम्ला करिब दुई दशक देखी काम गरिरहेको पेश नेपालले आफ्नो गतिविधिहरुको विषयमा जानकारी गरेको छ । पेश नेपालले जुम्ला स्थित सञ्चारकर्मीहरुको सहभागितामा आफुले गरेका कार्यक्रम सार्वजनिक तथा साक्षात्कार गरेको हो...बाँकी

कर्णाली वोडिङ्ग स्कुलमा दिक्षान्त समारोह, ९० विद्यार्थी दिक्षित

जुम्ला, जेठ २५ गते । कर्णाली वोडिङ्ग स्कुल जुम्लाले विद्यार्थीलाई दिक्षित गर्ने कार्यक्रम शुरुवात गरेको छ । स्कुलले यूकेजीबट कक्षा एकमा गएका विद्यार्थीलाई दिक्षित गरेको हो । विद्यार्थीलाई एक कार्यक्रमका विच चन्दननाथ नगपालिकाका नगरउप प्रमुख...बाँकी

जुम्लामा सर्वसाधारणदेखि जनप्रतिनिधिसम्म जातीय विभेदमा ।

जुम्लामा सर्वसाधारणदेखि जनप्रनिधिसम्म जातीय विभेद भोग्न बाध्य भइरहेका छन् । सहरबजारमा कोठा खोज्दा विभेदमा परेको र गाउँघरमा पानीपँधेरोलगायतका सार्वजनिक स्थानमा विभेद भएको घटना सार्वजनिक भइरहेका छन् । जातीय विभेद कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा...बाँकी

अहिले पनि दलितका धारा, पार्टी पौवा फरक किन छन् : दलित सेवा संघ

जेठ २१ गते । दलित सेवा संघ जुम्लाले दलित अधिकारका सवालमा ध्यानाकर्षण गरिएको छ । जातीय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवशको सन्दर्भमा जुम्लामा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेलाई कार्यपत्र सुनाई...बाँकी

मुगुको मुगुम कार्मारोङ–१ डोल्फु गाउँमा हतियारधारी समूहद्धारा लुटपाट

मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो । हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना,...बाँकी

जुम्लामा २४ औ मानव अधिकार दिवस मनाईयो

जेठ १३ गते । राष्ट्रिय मानव अधिकार आयोग जुम्लाले २४ औ मानव अधिकार दिवस मनाएको छ । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले मानव अधिकार दिवशको अवसरमा जिल्लाका मानव अधिकार सवालको विषयमा अन्र्तक्रिया गर्दै सुझाव...बाँकी

जुम्लामा यसरि मनाईदै गणतन्त्र दिवस

जेठ १४ गते । गणतन्त्र दिवशको अवसरमा जुम्लामा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको वैठकले जिल्लामा विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार...बाँकी