सभापति देउवाको कार्यकाल अन्तिम हुनसक्छः सुजाता

२०७५ कार्तिक २१ गते काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टीभित्रको गुटलाई अन्त्य गर्न नसकेको आरोप लगाएकी छन् । विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गर्दा सभापति देउवाले आफूहरुसँग सल्लाह नगरेको भन्दै उनले...बाँकी