
२९ मंसिर २०७८, बुधबार कर्णाली प्रदेशसभा सचिवालयमा ’कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ दर्ता गरिएको छ । कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व कानूनमन्त्री नरेश भण्डारीद्वारा गैरसरकारी विधेयक ’कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान...बाँकी

२०७८ मंशिर १६ गते, मध्यपश्चिम विश्वविद्यालयको एघारौं सभाको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाको निजी सचिवालय बालुवाटार, काठमाण्डौंमा सिनेट सम्पन्न भएको उपकुलपति नन्दबहादुर सिंहले जानकारी दिनुभयो । उक्त सभाको अध्यक्षता प्रधानमन्त्री एवं मध्यपश्चिम...बाँकी

४ मंसिर ३०७८, शनिबार कर्णाली उत्पादन गरिँदै आएको स्याउ तथा ओखरको विकास एवं प्रवद्र्धन गर्न ‘स्याउ तथा ओखर विकास बोर्ड’ हुनुपर्ने कृषि विज्ञहरुले सुझाएका छन् । आज कृषि विज्ञहरुबीच भएको भर्चुअल ‘कृषि बहस–२९’ कार्यक्रममा...बाँकी

१ मंसिर २०७८, बुधबार काठमाडौं : राहदानी विभागले एमआरपी विस्थापन गरी आजदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। परराष्ट्रमन्त्री नारायण खड्काले दिउँसो २...बाँकी

२८ कार्तिक २०७८, आईतबार मानव ईच्छा शक्तिका अगाडि तारेभिरहरु पनि मैदान बन्छन् । मैदानहरु पहाडमा परिणत हुन्छन् । फोहरहरु मोहरमा बदलिन्छन् । माटो सुन बनिदिन्छ । सोचहरु उर्जाशील विचारमा रुपान्तरण हुन्छन् । त्यसबाट सृजित सपना...बाँकी

२४ असोज २०७८, आईतबार नेपालमा कर्मचारी तथा शिक्षकहरुले अनिवार्यरुपमा लिनुपर्ने सेवाकालीन होस् या विभिन्न संघसंस्थाले दिन क्षमता अभिवृद्धि, पुनर्ताजगी तालिम तथा प्रशिक्षण, अक्सर लिएको पाईन्छ । यद्यपि ती तालिम एवं प्रशिक्षणबाट प्राप्त ज्ञान, सीप र...बाँकी

१५ असोज २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारले ‘प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि नीतिगत छलफल’ गरेको छ । बाली, पशु, वन, कृषिलगायतका सबै क्षेत्रको विज्ञहरु बीचमा आज यहाँको प्राङ्गारिक (अर्गानिक) कृषिका बारेमा छलफल भएको हो । प्रदेश...बाँकी

२१ भदौ २०७८, सोमबार लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा (नासु) पदको अन्तर्वार्ता स्थगित गरेको छ । अन्तर्वार्ता स्थगित हुँदा देशैभरिका परीक्षार्थीहरु अन्यौलमा परेका छन् । आयोगले २० गते अन्तर्वार्ता स्थगितको सूचना...बाँकी

१८ भाद्र २०७८, शुक्रबार वीरेन्द्रनगर नगरपालिका कोरोना संक्रमणको रेड जोनमा भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले बताएको छ । कार्यालयका अनुसार भेरीगंगा तथा गुर्भाकोट नगरपालिका पहेलो जोनमा छन् । यहाँका छ वटा स्थानीय तह भने ग्रीन...बाँकी

१२ भदौं २०७८, शनिबार एक महिनादेखि आन्दोलनरत विद्यार्थी संगठन र मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रशासनबीच शनिबार सहमति भएको छ । विश्वविद्यालयका सह–प्राडा.लिलाधर तिवारी संयोजकत्वको उच्चस्तरीय समस्या समाधान समिति र विद्यार्थी संघ÷संगठनका प्रमुख तथा प्रतिनिधिहरुबीच शनिबार भएको वार्ता...बाँकी