OnlinePana

आज : २०८१ बैशाख २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विज्ञान-प्रविधि, समाचार

लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने तयारी

५ माघ २०७८, मंगलबार कोरोना संक्रमण बढ्दै गएपछि लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने विषयमा छलफल शुरु भएको छ । बिहीबार बस्ने आयोगको नियमित बैठकले परीक्षा स्थगितको निर्णय गर्ने बताइएको छ । आयोगका सहायक प्रवक्ता...बाँकी

सुर्खेत प्रशासनले गर्यो डिजिटल राहदानी सेवा प्रारम्भ

४ माघ २०७८, मंगलबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले डिजिटल राहदानी सेवा प्रारम्भ गरेको छ । उक्त सेवाको प्रारम्भ सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गर्नुभयो । उहाँले वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेत निवासी २० वर्षीय गिर्वाणबाबु...बाँकी

कर्णालीमा ‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग

२९ पुस २०७८, बिहीबार कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी नेतृत्वको टोलीले ‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग गरेको छ । पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका भण्डारीको नेतृत्वमा प्रदेशसभा सदस्यद्वय पदमबहादुर...बाँकी

कर्णालीबाट सम्प्रेषित समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्छ

१७ पुस २०७८, शनिबार नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले कर्णालीबाट सम्प्रेषित समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्ने बताउनुभएको छ । तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौंद्वारा आज आयोजित ‘कर्णाली प्रदेशका क्रियाशील पत्रकारहरुका लागि...बाँकी

प्रावि तहमा १३ हजारभन्दा धेरै शिक्षकको माग (विज्ञापनसहित)

१४ पुस २०७८, बुधबार शिक्षक सेवा आयोगले प्रथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगात्मक परीक्षाको विज्ञापन आह्वान गरेको छ। आयोगले सरकारी सामुदायिक विद्यालयको प्रथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्वारा...बाँकी

शिक्षक आवेदन शुल्क पाँचहजार तोकेपछि कुडारी माविको सर्वत्र आलोचना

१ पुस २०७८ बिहीबार सरस्वती प्राविधिक माध्यमिक विद्यालय तिला गाउँपालिका ३ कुडारी जुम्लाले शिक्षक आवेदन शुल्क रु.पाँच हजार राखेर विज्ञापन गर्दा सर्वत्र विरोध भएको छ । उक्त विद्यालयले करिब दुई वर्षदेखि मावि तथा आधारभूत तहमा...बाँकी

कर्णाली प्रदेशसभा सचिवालयमा ‘अन्वेषण तथा आविस्कार प्रतिष्ठान विधेयक’ दर्ता

२९ मंसिर २०७८, बुधबार कर्णाली प्रदेशसभा सचिवालयमा ’कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ दर्ता गरिएको छ । कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व कानूनमन्त्री नरेश भण्डारीद्वारा गैरसरकारी विधेयक ’कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान...बाँकी

मध्यपश्चिम विश्व विद्यालयको ११ औ सिनेट काठमाण्डौमा सम्पन्न

२०७८ मंशिर १६ गते, मध्यपश्चिम विश्वविद्यालयको एघारौं सभाको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाको निजी सचिवालय बालुवाटार, काठमाण्डौंमा सिनेट सम्पन्न भएको उपकुलपति नन्दबहादुर सिंहले जानकारी दिनुभयो । उक्त सभाको अध्यक्षता  प्रधानमन्त्री एवं मध्यपश्चिम...बाँकी

कर्णालीमा ‘स्याउ तथा ओखर विकास बोर्ड’ हुनुपर्छ

  ४ मंसिर ३०७८, शनिबार कर्णाली उत्पादन गरिँदै आएको स्याउ तथा ओखरको विकास एवं प्रवद्र्धन गर्न ‘स्याउ तथा ओखर विकास बोर्ड’ हुनुपर्ने कृषि विज्ञहरुले सुझाएका छन् । आज कृषि विज्ञहरुबीच भएको भर्चुअल ‘कृषि बहस–२९’ कार्यक्रममा...बाँकी

एमएआरपी विस्थापित, आजदेखि विद्युतीय राहदान पाईने

१ मंसिर २०७८, बुधबार काठमाडौं : राहदानी विभागले एमआरपी विस्थापन गरी आजदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। परराष्ट्रमन्त्री नारायण खड्काले  दिउँसो २...बाँकी