१६ साउन २०८०, मंंगलबार कर्णालीका विभिन्न बजारहरुमा जुम्लाको नाम दिएर काँचो स्याउ बिक्री हुन थालेको कुराले प्रदेश सरकारको ध्यानाकर्षण भएको छ । ‘जुम्लाको काँचो स्याउ बजारमा’ भन्ने सवाललाई लिएर कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था,...बाँकी
१५ साउन २०८०, सोमबार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा कर्णाली जुटेको छ । विसं.२०८१ मंसिर २–९ गतेसम्म कर्णाली प्रदेशमा हुने उक्त प्रतियोगिता आयोजना हुने समय घर्किदैछ । खेलकुद प्रतियोगिताको लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा...बाँकी
१४ साउन २०८०, आइतबार कर्णाली प्रदेशसभाका सदस्यहरुले विपद् प्रतिकार्यमा लाग्न प्रदेश सरकारलाई आग्रह गरेका छन् । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको २७औं बैठकको सुरुको समयमा बोल्दै नेपाली काँग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले वर्षात्का...बाँकी
साउन १२ गते । जुम्लाको हिमा गाउँपालिकाको ३ गाउँका सवै घरधुरीमा खानेपानीको धारा पुगेको छ । गाउँपालिकाको वडा नम्बर बड्कीका १६१ घरधुरी, ५ वटा कार्यालय गरी १६६ धारा , वडानम्बर ५ बाजगाडमा १३६ घरधुरी र...बाँकी
१२ साउन २०८०, शुक्रबार कर्णाली प्रदेश सरकारले करिब एकसाताको अवधिभर आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगतिको समीक्षा गरेको छ । प्रदेश सरकारअन्तरगत जिल्ला कार्यालय, निर्देशनालय, मन्त्रालयस्तरीय हुँदै आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा वीरेन्द्रनगर...बाँकी
११ साउन २०८०, बिहीबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विद्येयक’ प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई नेपालको संविधानको...बाँकी
११ साउन २०८०, बिहीबार कणाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक गरिएको छ । प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित ‘कर्णालीको प्राङ्गारिक कृषि वर्तमान अवस्था भावी कार्यदिशा’ सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राजकुमार शर्माले...बाँकी
११ साउन २०८०, बिहीबार कर्णाली प्रदेश सरकारले यहाँका चार सय ४० पशुपालक कृषकलाई रु.६८ लाख ७३ हजार ‘हेरालो भत्ता’ दिएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्ष २०७९÷०८० मा...बाँकी
१० साउन २०८०, बुधबार कर्णाली कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीवासीको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित आव.०७९÷०८० को मन्त्रालयस्तरीय वार्षिक प्रगति...बाँकी
जुम्ला, साउन ८ गते । जुम्लामा नुन नपाईएको भन्दै साल्ट ट्रेनिङ कार्यालयमा नागरिकले तोडफोड गरेपछि वडाबाट नून बितरण शुरु गरिएको छ । नेपाल साल्टट्रेनिङ कार्यालयले वडामा नून पठाउन शुरु गरेपछि वडा कार्यालयले वितरण गर्न थालेका...बाँकी