OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक सभाबाट सर्वसम्मतले पारित

८ साउन २०८०, सोमबार कर्णाली प्रदेशसभाबाट ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न विधेयक’ सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको २६औं बैठकबाट उक्त विधेयक पारित भएको हो ।...बाँकी

मन्त्री सिंहद्वारा कार्यालय प्रमुखहरुलाई निर्देशन

७ साउन २०८०, आइतबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जुम्लाका कार्यालय प्रमुखहरुलाई बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिनुभएको छ । पुल, भवन, शिक्षा तथा स्वास्थ्यका संरचनालगायतका विभिन्न योजनाहरुको अनुगमन तथा निरीक्षणका लागि...बाँकी

मधेश प्रदेशवासी जनताको उत्पीडन अन्त्य गर्न सरकार गम्भीर छः मन्त्री शर्मा

जनकपुर, ५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मधेश प्रदेशका बासिन्दाले सदियौंदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकारले गम्भीरतापूर्वक काम थालेको बताउनुभएको छ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेश...बाँकी

आमसञ्चार विधेयकको मस्यौदा बनाउँदै कर्णाली सरकार

४ साउन २०८०, बिहीबार कर्णाली प्रदेश सरकार ‘कर्णाली सूचना प्रविधि तथा आमसञ्चार विधेयक’को मस्यौदा तयारीमा जुटेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले यहाँस्थित सबै सञ्चार माध्यमहरुको दर्ता, नवीकरण, अभिलेखीकरण, नियमन, अनुगमन तथा...बाँकी

गाउँका बजारमा कर शिक्षा, पसलमा छड्के

साउन ३ गते । जुम्लाका गाउँमा करदाता शिक्षा दिन शुरु गरिएको छ, आन्तरिक राजश्व कार्यालय जुम्ला र उद्योग उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले संयुक्त रुपमा स्थानीय तहका बजारमा अनुगमन सँगै करशिक्षा दिन शुरु गरेको हो...बाँकी

कार्यालय तोडफोड पछि वडामा नून पठाउने तयारी

साउन २ गते । जुम्लामा नून सहजै नपाएको भन्दै नागरिकले डिपोमा तोडफोड भएपछि वडामा नून पठाउन तयारी गरिएको छ । स्थानीय प्रशासनले नूनको व्यवस्थापन प्रभावकारी वनाउन वडामै पठाउने तयारी गरेको जानकारी गरेको छ । प्रमुख...बाँकी

मुख्यमन्त्री शर्माद्वारा औद्योगिक करिडोरको अध्ययन

१ साउन २०८०, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेतको पूर्वी क्षेत्रमा पर्ने ‘छिन्चु–मेहलकुना औद्योगिक करिडोर”को स्थलगत अध्ययन गर्नुभएको छ । उहाँले आज भेरीगंगा नगरपालिकाको छिन्चु–मेहलकुना औद्योगिक करिडोरको अध्ययन तथा निरीक्षण गर्नुभएको हो ।...बाँकी

कर्णालीमा ‘साउने संक्रान्ति तथा देउडा पर्व’को सार्वजनिक विदा

१ साउन २०८०, सोमबार कर्णाली प्रदेश सरकारले ‘साउने संक्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक विदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा...बाँकी

दश हजारलाई रोजगारी दिन मस्यौदा निर्माण गर्दै प्रदेश सरकार

१ साउन २०८०, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रतिवर्ष दश हजारलाई रोजगारी दिन मस्यौदा निर्माणको कार्य अगाडि बढेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल केन्द्रीय, प्रदेश तथा जिल्लाका पदाधिकारी तथा सदस्यहरुसँगको आइतबार भएको...बाँकी

कर्णाली प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

१ साउन २०८०, सोमबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न विधेयक’ र ‘आर्थिक वर्ष २०८०÷०८१ को सेवा र कार्यका लागि...बाँकी