
असोज ४ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एम विविएस सहितका चिकित्सा क्षेत्रका माग सहित सात दिन देखी अनसनरत रहेका डाक्टर गोविन्द केसीलाई स्वास्थ्य अवस्था कमजोर भएपछि अस्पताल सारिएको छ । डा....बाँकी

काठमाडौं, असोज ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको लागि जननिर्वाचित प्रतिनिधिबाट लेखिएको संविधानले सिर्जना गरेको नयाँ राज्यव्यवस्था सञ्चालन भइरहेकाले ‘राज्य प्रणाली’मा खाल्डा खुल्डी भए सम्याउन सकिने धारणा राख्नुभएको छ । छैटौं संविधान दिवस...बाँकी

असोज २ गते । जुम्लामा ५ दिन देखी सत्याग्रह गरिरहेका डाक्टर गोविन्द केसीका माग प्रति साझापार्टीले ऐक्र्यवद्धता जनाएको छ । साझा पार्टीको विशेष टोली जुम्ला पुगेर अनसन स्थलमा पुगि प्रतिवद्धता जनाएका हुन् । डाक्टर गोविन्द...बाँकी

२०७७ असोज २ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पूर्वाधार सहित एमविविएस सहितका चिकित्सा क्षेत्रका माग गर्दै पाँच दिन देखी अनसन बस्दै आएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुदै गएको छ...बाँकी

१ असोज, काठमाडौं । कुर्था-जनकपुर-जयनगर रुटमा चल्ने रेल भोलि (शुक्रबार) नेपाल आइपुग्ने भएको छ । यो रुटमा सञ्चालन गर्न २ वटा रेल भारतको मद्रासमा बनेर आउने क्रममा लकडाउनका कारण कारण भारतको हाजीपुरमा रोकिएको...बाँकी

भदौ ३१ गते । पहिरोको उच्च जोखिममा रहेका जुम्लाका चारगाउँ स्तान्तरणका लागि नेपाल सरकारलाई सिफारिस गरिएको छ । जिल्ला बिपत व्यवस्थापन समिति जुम्लाको वैठकले भिरालो र पहिरोको उच्च जोखिममा रहेका जुम्लाका चार गाउँ “तिला गाउँपालिकाको...बाँकी

बाँके, भदौ २३ गते । बाँकेमा कोरोना सङ्क्रमित एक ब्यक्तिको उपचारको क्रममा मङ्गलबार निधन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ का ८० वर्षीया महिलाको उपचारको क्रममा निधन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर...बाँकी

भदौ २२ गते । जुम्लामा आईसोलेशनमा रहेका संक्रमितलाई योगा अभ्यास गर्न थालिएको छ । आयूवेर्द शाखा जुम्लाले उनिहरुको प्रतिरक्षा प्रणाली बलियो बनाउने उद्देश्यका साथ योग शिविर गरेर योगा अभ्यास गराउदै आएको छ । जुम्लाको चन्दननाथ...बाँकी

काठमाडौं, भदौ २२ गते । । यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको छ । उत्कृष्ट पुरस्कार पाउनेहरूमा सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, जनकराज...बाँकी

भदौ २१ गते । कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पाल जुम्लामा स्वाब परीक्षण गर्ने क्रममा नतिजा पोजेटिभ आएको सांसद श्रेष्ठले...बाँकी