सुर्खेत, २१ पुस ः कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालय सुर्खेत तथा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबीच राजधानी सुर्खेतमा आज समझदारी पत्रमा हस्ताक्षर भएको छ । कर्णाली...बाँकी
सुर्खेत, २० पुस ः राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । आसन्न माघ नौ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि...बाँकी
सुर्खेत, २० पुस ः अविरल पानी परिरहेको थियो । बिहानी अनि हुस्सुले अँध्यारो खुलेकै थिएन । गाडीबाट अगाडिको दृश्य हेर्न चालकलाई पटक पटक वाईपरको साहयता लिनुपथ्र्यो । कच्ची अनि हिलाम्मे आवतजावतको कल्पना नगरिएको बाटोबाट आज...बाँकी
सुर्खेत, १९ पुस ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नवनियुक्त पदाधिकारीलाई यहाँको वास्तविकतामा रहेर काम गर्न आग्रह गर्नुभएको छ । प्रतिष्ठानका नवनियुक्त शिक्षाअध्यक्ष एशोसियट प्रोफेसर डा.निरेश थापा र अस्पताल...बाँकी
सुर्खेत, १८ पुस ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको अधिकारको प्रभावकारी कार्यान्वयन गर्न संघीयता आएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज गुडलिङ्क मिडिया प्रालिको तेस्रो वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले...बाँकी
सुर्खेत, १६ पुस ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटकहरुको आकर्षक गन्तव्य कर्णाली भएको बताउनुभएको छ । ‘यसपाली घुमौं कर्णाली’ मूल नारासहित कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज राजधानी सुर्खेतमा...बाँकी
सुर्खेत, १५ पुस ः कर्णाली प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दो अवस्थामा रहेको एक प्रतिवेदन सार्वजनिक गरिएको छ । मानव अधिकारका क्षेत्रमा कार्यरत संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) कर्णाली प्रदेशले आज एक अन्तरक्रिया कार्यक्रमको...बाँकी
सुर्खेत, १४ पुस ः आज पनि भन्ने गरिन्छ, “कर्णाली घुमे सिङ्गो नेपाल घुमिन्छ । नेपाल पढ्न कर्णाली एक पटक जानैपर्छ । कर्णाली बुझ्नेहरुसँग मात्र यो देशको राष्ट्रियता झल्किन्छ ।” तथापि कर्णालीमा यो देशका थोरै मानिस...बाँकी
सुर्खेत, १४ पुसः कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले धार्मिक सहिष्णुता राखेर सरकारले तय गरेको समृद्धिको यात्रामा लाग्न सबैलाई अपिल गर्नुभएको छ । नव वर्ष सन् २०२० को पूर्वसन्ध्यामा ईसाई समाज सुर्खेतद्वारा आज कर्णाली...बाँकी
नेत्र शाही जुम्ला, खलङ्गा पुष । यहाँको स्थानीय प्रशासनले छाउपडि प्रथाको उन्मुलन गर्न अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय प्रशासनले सरोकारवालाहरुको सहकार्यमा छाउगोठ भत्काउने देखी छाउगोठ निरन्तरता दिनेहरुका लागि सेवा सुविधा रोक्ने लगायतका विभिन्न...बाँकी