OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

मपको एघारौं सभा बैठक काठमाडौंमा सम्पन्न

१५ मंसिर २०७८, बुधबार मध्यपश्चिम विश्वविद्यालयकोे एघारौं सभाको बैठक प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटार काठमाडौंमा सम्पन्न भएको छ । आज प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहितको उपस्थितिमा...बाँकी

अपाङ्गताको सवाल उठान गर्न अनुरोध गर्दै पत्रकारलाई कलम

२०७८ मंशिर १५ गते, सुर्खेत अपंगता भएका ब्यक्तिका सवाल उठान गर्न अुनुरोध गर्दै पत्रकारलाई कलम बितरण गरिएको छ । राष्ट्रिय अपांङ्ग महासंघ नेपाल कर्णालीले डिसेम्वर ३ मा परेको ३० औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको पूर्वसन्ध्याको अवसरमा...बाँकी

प्रेस सेन्टर नेपालको कर्णाली प्रदेश अध्यक्षमा शर्मा

१५ मंसिर २०७८, बुधबार प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश अध्यक्षमा प्रतीक ईच्छुक शर्मा सर्वसम्मत चयन हुनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको दोस्रो अधिवेशनले अध्यक्ष शर्माको नेतृत्वमा...बाँकी

मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

१५ मंसिर २०७८, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । मुख्यमन्त्री शाहीले प्रदेशसभामा विश्वासको मतका लागि गरेको प्रस्ताव गरेसँगै २२ मत पाउनुभएको हो । मुख्यमन्त्री शाहीको विपक्षमा शून्य मत रहेको जनाउँदै...बाँकी

नवनियुक्त योजनामन्त्री विष्टद्वारा शपथ ग्रहण

कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त योजनामन्त्री विष्टलाई मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । विष्टलाई कर्णाली...बाँकी

भीम रावललाई भोट नहाल्न भन्दै एमाले प्रतिनिधिहरुलाई बाँडियो पर्चा

१४ मंसिर २०७८, मंगलबार नेकपा एमालेको महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई पर्चा बाँडेको भेटिएको छ । एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने...बाँकी

माओवादी कुशल चालक बने जनताले लाईसेन्स दिन्छन्ः सहईञ्चार्ज मल्ल

१३ मंसिर २०७८, सोमबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सहईञ्चार्ज कालीबहादुर मल्लले यो मुलुक हाँक्ने कुशल चालक माओवादी बन्नुपर्नेमा जोडदिनुभएको छ । नेकपा (माओवादी केन्द्र) वीरेन्द्रनगर नगरपालिकाको ६५ सदस्यीय सर्वसम्मत गठित समितिका पदाधिकारीको सपथ ग्रहण...बाँकी

सुर्खेत काँग्रेसमा संस्थापन प्यानल विजयी

१३ मंसिर २०७८, सोमबार नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तरगत सुर्खेत जिल्लामा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले आईतबार नै सभापतिमा संस्थापन पक्षका खड्क पोखरेललाई निर्विरोध निर्वाचित गरेको थियो । बाँकी पदाधिकारी भएको निर्वाचनमा...बाँकी

अध्यक्ष ओलीले आफुसहित रोजेका १९ पदाधिकारी (सूचीसहित)

१३ मंसिर २०७८, सोमबार नेकपा एमालेको जारी १०औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष रहनुभएका केपी शर्मा ओली आफुसहित १९ पदाधिकारी घोषणा गर्नुभएको छ । जहाँ अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका डा.भीम रावल र उपाध्यक्षका उम्मेदवारी...बाँकी

अध्यक्षमण्डलको बैठकमा रावलले गरे ओलीविरुद्ध उठ्ने घोषणा, अध्यक्षमा उम्मेदवारी दिने

१३ मंसिर २०७८, सोमबार भीम रावलले नेकपा ९एमाले०को अध्यक्षमा जसरी उम्मेदवारी दिएरै छाड्ने अडान लिएका छन् । अध्यक्षमण्डलको बैठकमा रावलले ओलीलाई सर्वसम्मत गराउने प्रस्ताव अस्वीकार गरेका हुन् । निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा आफू...बाँकी