
१० जेठ २०७८, सोमबार राष्ट्रिय जनमोर्चाले जेठ ९ गते राष्ट्रपतिद्वारा जारी ‘नेपालको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’ भारतको स्वार्थमा ल्याइएको दावी गर्दै उक्त अध्यादेश खारेज गर्न माग गरेको छ । नागरिकता प्राप्तिका लागि अध्यादेशद्वारा अगाडि...बाँकी

१० जेठ २०७८, सोमबार नेकपा एमाले खनाल–नेपाल समूहका नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्पष्टीकरण दिनुपर्ने बताएका छन् । पार्टीलाई निजी कम्पनी जस्तो बनाउनुको कारण, नवौं राष्ट्रिय महाधिवेशनपछिको संरचना भत्काउनुको...बाँकी

९ जेठ २०७८, आईतबार नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुक अहिले आक्रान्त छ । कोरोना संक्रमणका कारण बैशाख महिना यता मान्छे नमरेको कुनै दिन छैन । यसबाट हरेक दिन नेपालका १०० भन्दा बढी मान्छेहरुले ज्यान गुमाउँदै...बाँकी

९ जेठ २०७८, आईतबार नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी मोर्चामा सामेल भएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित भएका छन् । नेपाल पक्षका ११ नेतालाई जनालाई थप स्पष्टीकरण पनि सोधिएको छ ।...बाँकी

९ जेठ २०७८, आईतबार कर्णालीका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान राज्यको स्वर्णिम उपहार र नेपालकै आशाको केन्द्र भएको र यसलाई थप अब्बल बनाउन सवै जुट्नुपर्ने बताउनु भएको छ...बाँकी

९ जेठ २०७८, आईतबार यही जेठ ६ गते सम्पन्न बाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा विजय हासिल गर्नुभएको डा. खिमलाल देवकोटाले आफूलाई चुनावबाट ‘व्याक’ हुन धेरैले थर्काएको खुलासा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस...बाँकी

८ जेठ २०७८, शनिबार तोकिएको मितिमा प्रतिनिधिसभा मध्यावधि निर्वाचन गराउन निर्वाचन आयोगले काम शुरू गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकबाट जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति...बाँकी

८ जेठ २०७८, शनिबार नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, उद्योग, कलकारखाना, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ । विद्यालय, कलेज, विश्वविद्यालय सम्पूर्ण बन्द छन् । त्यस्तै, बन्दको प्रत्यक्ष...बाँकी

८ जेठ २०७८, शनिबार कर्णाली प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा.नवराज केसी र जनरल फिजिसियन डा.प्रदीप न्यौपानेले कर्णालीका कोरोना संक्रमित पत्रकारलाई निःशुल्क परामर्श सेवा दिनुहुने भएको छ । आज नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र...बाँकी

८ जेठ २०७८, शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरिएका दुवैको दावीको ठोस आधार नदेखिएको भन्दै शुक्रबार राति दुवैको दावी खारेज गर्नुभयो । राष्ट्रपतिको कार्यालयले एक...बाँकी