
२०७८ साउन २८ गते, जुम्ला । मास्क हुनेले दिनुहोस, नहुनेले लिनुहोस भन्ने मुल नाराका साथ जुम्ला बजारमा मास्क बैंक स्थापना गरिएको छ । जुम्लाको मुख्य बजारमा मास्क बैंक स्थापना गरिएको हो । सरकारले शुरु गरेको...बाँकी

२८ साउन २०७८ बिहीबार लुम्बिनी प्रदेशकाको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संसदीय दलका नेता केसीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँ नेपालको संविधानको...बाँकी

साउन २८ गते । जुम्ला सदरमुकाममा भालुको आक्रमणले तीन जना घाईते भएका छन् । भालुले चन्दननाथ नगरपालिकामा कार्कीवाडामा व्यवसाय गर्दै आएका दुई जना र चन्दननाथ नगरपालिका वडा नम्बर ४ निवासी एक जनालाई घाईते बनाएको छ...बाँकी

२०७८ साउन २८ गते । जुम्ला सिंगाचाैर गाउँकाे गाेठमा भालु भेटिएकाे छ । विहान मुख्य बजारकाे कार्कीबाडामा दुईजनालाई घाईते बनाएपछि खाेजी कार्य गर्ने क्रममा चन्दननाथ ४ काे सिंचाैरकाे गाेठमा भेटिएकाे शशस्त्र प्रहरी ३३ नम्बरका गणपति...बाँकी

खलंगा साउन २७ गते । जुम्लामा नेपाल सरकारले शुरु गरेको नेपाल मास्क अभियान जुम्लामा पनि शुरु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले जुम्लाको चन्दननाथ नगरपालिकाबाट अभियान शुरु गरेको छ । सदरमुकाम क्षेत्रमा मास्क नलगाएका...बाँकी

खलंगा साउन २७ गते । जुम्लामा नेपाल सरकारले शुरु गरेको नेपाल मास्क अभियान जुम्लामा पनि शुरु भएको छ । जिल्ला कोभिड...बाँकी

२७ साउन २०७८, बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिनुभएको छ। प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन शुरु हुनु पूर्व मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हो । उहाँले प्रदेश...बाँकी

मुगुमकार्मारोङ गाउँपालिका भित्र अघिल्लो पटक वा गत वर्ष २०७७ साल चैत्र महिना देखि कोभिड १९ नियन्त्रण तथा रोकथाम सम्बन्धि विभिन्न क्रियालाप तथा कार्यहरू यस मुगुमकार्मारोङ गाउँपालिका , स्वास्थ्य शाखा , स्वास्थ्य सँस्था ,सुरक्षाकर्मी...बाँकी

साउन २६ गते । यहाँको तिला गाउँपालिकामा सिमी जोन कार्यक्रम संचालन गर्न सिफारिस गरिएको छ । स्याउ सुपरजोन परियोजना कार्यक्रम अन्तरगत सिमी जोनको रुपमा जिल्लाको तिला गाउँपालिकालाई बिस्तार गर्न जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन...बाँकी

२५ साउन २०७८, मंगलबार जुम्ला । राती १२ बजे फोन आयो, धने त्यहाँ पुग्यो भनेर । त्यसपछि मेरो मोवाईल अफ भयो । म दौडेर छिमेकीको घरमा गएर फोन गर्न थाले मलाई मेरो श्रीमान् हराएको भन्ने...बाँकी